Lite Nepal

बुधबार, साउन ०६, २०८३

काठमाडौं । नेपाली बजारमा बुधवार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा पाँच हजार ४ सय रुपैयाँले बढेर आज प्रतितोला
दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलवार भने सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार ६ सय रुपैयाँमा कायम भएको थियो ।

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला १ सय १० रुपैयाँले बढेर आज ४ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलवार चाँदी प्रतितोला चार हजार तीन सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं