Lite Nepal

बिहिबार, साउन ०७, २०८३

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।

प्रतितोला सुन ३ सय रुपैयाँले बढेर आज प्रतितोला २ लाख ९१ हजार ३ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधवार भने सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला २५ रुपैयाँले बढेर आज चाँदी प्रतितोला चार हजार ५ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधवार चाँदी चार हजार ४ सय ८० रुपैयाँ कायम भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं