Lite Nepal

आइतबार, भाद्र ०७, २०८३

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले लगानीसम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयन हुन नसके स्वदेशी पुँजीसमेत बिदेसिन सक्ने बताएका छन्।

नेपाल चेम्बर र एनआरएनएबीचको समझदारीपत्र हस्ताक्षर कार्यक्रममा उनले प्रशासनिक झमेला, कानुनी अस्पष्टता र निर्णय प्रक्रियाको ढिलाइले लगानीकर्ताको विश्वास कमजोर बनाएको बताए। कानुन संशोधनसँगै त्यसको व्यावहारिक कार्यान्वयनमा ध्यान दिनुपर्ने उनको भनाइ छ।

चेम्बर र एनआरएनएबीचको समझदारीले विदेशमा रहेका नेपालीको पुँजी, सीप, ज्ञान र प्रविधिलाई नेपालको आर्थिक विकासमा जोड्ने लक्ष्य राखेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं