Lite Nepal

बिहिबार, भाद्र ११, २०८३

विराटनगर । भारतले दोस्रो उडानमार्फत ३७।५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री नेपाल पठाएको छ। भारतीय विदेशमन्त्री एस जयशंकरले भारतले औषधि तथा खाद्यान्नका प्याकेटसहित ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री नेपाल पठाएको जानकारी दिएका छन्।

उनले नेपाललाई आवश्यक पर्ने थप सहयोग निरन्तर उपलब्ध गराउने र त्यसका लागि नेपाली अधिकारीहरूसँग समन्वय भइरहेको बताएका छन्। यसअघि भारतले बुधबार नै १० टन राहत सामग्री नेपाल पठाएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं