Lite Nepal

शुक्रबार, भाद्र १२, २०८३

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ५७९ पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थपन प्राधिकरणले शुक्रबार साँझ ७ बजेसम्मको तथ्यांक सार्वजनिक गरेकामा ५७९ जनाको शव फेला परेको हो । सबैभन्दा बढी चितवनमा २३३ जनाको शव भेटिएको छ।

यसैगरी, रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ४०, गोरखामा ४६, नवलपरासी पूर्वमा १५४, नवलपरासी पश्चिममा २७ र तनहुँमा ३० जनाको शव भेटिएको प्राधिकरणले जनाएको छ।

यस्तै एक हजार ९२४ जना सम्पर्कविहीन छन्। जसमध्ये ५१७ जना विदेशी नागरिक रहेको प्राधिरकणले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं