Lite Nepal

शनिबार, भाद्र १३, २०८३

काठमाडौं । रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ । नेपाल प्रहरीले शनिबार दिउँसो २:५० बजे सार्वजनिक गरेको तथ्यांकअनुसार बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या ६२६ पुगेको हो ।

प्रहरीका अनुसार रसुवामा १३, धादिङमा ४९, गोरखामा ५४ र नवलपरासी पूर्वमा १५८ शव फेला परेका छन् । यस्तै, नुवाकोटमा ४१, चितवनमा २३३, तनहुँमा ३१ र नवलपरासी पश्चिममा ४७ शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शनिबार दिउँसोसम्म २ हजार ३०१ जनाको उद्धार गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं