Lite Nepal

मंगलबार, भाद्र ३०, २०८३

काठमाण्डौ । काठमाडौं गोर्खाजले अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नरलाई आगामी नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अनुबन्ध गरेको जनाएको छ। ३९ वर्षीय वार्नर एनपीएल खेल्न आउने हालसम्मकै ठूला विदेशी खेलाडी हुन्। उनले अस्ट्रेलियाका लागि दुई ओडीआई विश्वकप, एक टी–२० विश्वकप र विश्व टेस्ट च्याम्पियनसिप जितेका छन्।

समग्र टी–२० क्रिकेटमा वार्नरले ४३९ खेलमा १० शतक र ११८ अर्धशतकसहित १४ हजारभन्दा बढी रन बनाएका छन्। उनले आईपीएल, बीबीएल, पीएसएल, द हन्ड्रेड, एमएलसी, बीपीएल र सीपीएललगायत विश्वका प्रमुख टी–२० लिग खेलिसकेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं