विराटनगर। संविधान दिवस २०८३ को अवसरमा विराटनगरमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ।
दिवसका अवसरमा आयोजित प्रभातफेरीमा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, कर्मचारी, विद्यार्थी, सामाजिक संघ–संस्थाका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

प्रभातफेरीले विराटनगरका विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो। कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो।
तस्बिरहरु





