Lite Nepal

सोमबार, आश्विन ०५, २०८३

विराटनगर । युट्युबर मनोजकुमार महतो (मानव) पक्राउ परेका छन् ।

चतरा पुलस्थित एक होटलबाट उनलाई उदयपुर प्रहरीको सहयोगमा सिरहा प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो ।

लहान नगरपालिका–२४ का बासिन्दा महतोविरुद्ध सिरहा प्रहरीमा साइबर अपराध तथा सार्वजनिक शान्ति खलल पारेको कसुरमा जाहेरी दर्ता छ ।

सोही जाहेरीका आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यसअघि पनि पटकपटक साइबर अपराध कसुरमा पक्राउ पर्दै रिहा भएका उनीविरुद्धका मुद्दाहरू अझै अदालतमा विचाराधीन छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं