Lite Nepal

बिहिबार, आश्विन ०८, २०८३

काठमाडौं । पछिल्लो १२ घण्टामा लुम्बिनी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा भएको छ ।

नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान ६:१५ बजे अपडेट सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।

त्यस्तै, कोसी र गण्डकी प्रदेशमा पनि भारी वर्षा भएको महाशाखाले जानकारी दिएको छ ।

हाल कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं