Lite Nepal

मंगलबार, आश्विन १३, २०८३

विराटनगर । माओत्से गुरुङ निर्देशित चलचित्र ‘पेन्सन पट्टा’ले कुल ७ करोड रुपैयाँभन्दा बढीको ग्रस कलेक्सन गरेको छ। पछिल्लो आइतबारसम्म फिल्मले ७ करोड १ लाख रुपैयाँ ग्रस कमाइ गरेको हो।

दयाहाङ राई र गौमाया गुरुङको शीर्ष भूमिका रहेको फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पनि पाइरहेको छ। विशेषगरी पोखरालगायत लाहुरे सहरमा फिल्मको कलेक्सन बढ्दो देखिएको छ। निर्माताका अनुसार पोखरामा मात्रै फिल्मले १ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं