Lite Nepal

आइतबार, भाद्र ०७, २०७७

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको सिसिएमसीको निर्णयका कारण मंगलबार नेपाल आउनबाट वन्चित २ सय ६६ नेपाली आज स्वदेश आउने भएका छन।

गत सोमबार बेलुका सरोकारवाला निकायसँग सहकार्य नगरी पाँचौ तहको् उद्धार उडान रद्द गर्ने सिसिएमसीकाे निर्णयका कारण विमानस्थल पुगिसकेको अवस्थामा २ बच्चासहित २ सय ६६ जना दुबई विमानस्थलमै रोकिएका थिए।

उनीहरुलाई लिन नेपाल एयरलाइन्सको जहाज अहिले दुबई प्रस्थान गर्दै छ। दुबईबाट बेलुका सवा ६ बजे काठमाडाैं आइपुग्ने छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं