काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
राष्ट्र बैंककले निर्धारण गरेको दरअनुसार आज अमेरिकी डलर एकको खरिद मूल्य १३३.१४ र बिक्री मूल्य १३३.७४ रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १४४.८२ र बिक्री दर १४५.४३ रहेको छ।
