Lite Nepal

बिहिबार, भाद्र ११, २०७७

एजेन्सी । टिम इन्डियाका कप्तान विराट कोहली चाँडै नै पिता बन्दैछन् । बिराटले बिहिबार बिहान ट्वीटरमा यसबारे जानकारी दिए ।

विराट हात रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) को टीमसँग यूएईमा छन् ।

उनको ६ दिनको क्वारेन्टिन समय बिहिबार समाप्त हुँदैछ ।

विराट र अनुष्काको विवाह सन २०१७ डिसेम्बर ११ मा भएको थियो । विराटले ट्वीटमा भने, ‘जनवरी २०२१ मा हामी दुईबाट तीन हुनेछौं ।’

अनुष्काले पनि त्यहि फोटो र त्यहि क्याप्सनसहित ट्वीटरमा पोष्ट गरेकी छिन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं