Lite Nepal

मंगलबार, भाद्र ३०, २०८३

विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव १ लाख ६६ हजार क्युसेक नाघेको छ।   कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार बिहान ११ः१५ बजेसम्म कोशी नदीमा १ लाख ६६ हजार २ सय ६५ क्युसेक पानीको बहाव मापन गरिएको छ। पछिल्लो मापनअनुसार पानीको बहाव स्थिर रहेको जनाइएको छ।

ब्यारेजका २० वटा ढोका खुला राखिएका छन्। नदीमा पानीको अवस्था खतराको तहमा रहेकाले आसपासका बासिन्दालाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं