Lite Nepal

आइतबार, साउन १८, २०७७

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले गएराति केही ठाउँमा भारी वर्षा भएका कारण बाढी आउनेतर्फ सचेत गराउँदै सर्वधासाधारणलाई सावधान रहन अनुरोध गरेको छ।

महाशाखाका अनुसार कैलाली, कञ्चनपुर जिल्ला र आसपासका क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएको छ।

वर्षाका कारण चौधर खोला, सुहेलीखोला सहजपुर, मोहाना खोला, खुटिया खोला र सानाखोलामा बाढी आउन सक्ने, होचा स्थानमा डुबान हुनसक्ने भएकोले बिहान १० बजेसम्म सतर्क रहन अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं