Lite Nepal

मंगलबार, आश्विन २०, २०७७

विराटनगर । चर्चित टेलिभीजन सो ‘मुन्द्रेको कमेडी क्लबबाट नायिका दिपाश्री निरौलाको स्थानमा नायिका करिश्मा मानन्धरको इन्ट्रि भएको छ ।

कोरोना महामारीका कारण केही समय रोकिएको उक्त सोको अबको एपिसोडमा दिपाश्री अध्यक्षका रुपमा देखिने छैनन् ।

केही समय अघि दिपाश्रीले दिएको अभिव्यक्तिकै कारण उनलाई हटाइएको स्रोतको दाबी छ । दिपाले राजेश हमाल महानायक होईन भनेर दिएको अभिव्यक्तिले उनको चौतर्फी आलोचना भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं