Lite Nepal

शनिबार, जेठ १५, २०७८

विराटनगर । नेपाल पत्रकार महासंघ पाँचथर शाखा उपाध्यक्ष एकराज भण्डारीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।

झापाको बिर्ता सिटी अस्पतालको भेन्टिलेटरमा ११ दिनदेखि उपचार गराइरहेका ५० वर्षीय भण्डारीको शनिबार निधन भएको हो ।

पाँचथरको हिलिहाङ–५ सुभाङका स्थायी बासिन्दा भण्डारी फिदिम बजार स्थित कंचनजघा एकेडेमीका प्राध्यापक समेत हुन् । उनको श्रीमती, एक छोरा र दुई छोरी छ्न्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं