Lite Nepal

मंगलबार, जेठ १८, २०७८

ताप्लेजुङ । ताप्लेजुङको सिदिङवाका एक युवक पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् ।

सिदिङ्वा ६ मेहेलका १९ वर्षीय दिनेश चौहान बेपत्ता भएका हुन् ।

मंगलबार विहान ११ बजे आम्बेगुदिन र मेहेले जोड्ने निर्माणधीन पुलको छेउमा रहेका पोखरीमा पौडी खेल्ने क्रममा बेपत्ता भएको बताइएको छ ।

तेल्लोक र आम्बुगुदिन प्रहरी चौकीबाट प्रहरीको टोलि बेपत्ताको खोजिमा रहेको बताइएको छ । थप विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं