Lite Nepal

बिहिबार, जेठ २७, २०७८

काठमाडौं । झापाको विर्तामोडस्थित बीएन्डसी अस्पताललाई अवैध रुपमा चिकित्सा शास्त्र अध्ययनका लागि सम्बन्धन दिन लागेको भन्दै विरोधमा उत्रेका डा। गोबिन्द केसी एलायन्स ग्रुपलाई प्रहरीले आज पक्राउ गरेको छ ।

काठमाडौंको माइतीघरमा प्रदर्शन गर्ने क्रममा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । एलायन्सका अभियन्ताहरु छिरिङ तामाङ, सचिन तिमल्सेना, लोकेश कुँवर, चेतन बुढाथोकी, साजन तामाङ र शशिविक्रम कार्कीलाई पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं