Lite Nepal

बिहिबार, साउन २२, २०७७

विराटनगर । प्रदेश १ मा बिहीबार एकैपटक ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार ५१ पुरूष र १५ जना महिलामा संक्रमण देखिएको हो ।

विहीबार संक्रमित हुनेमा विराटनगरका २१ सहित मोरङमा २४, सुनसरीमा १९, झापाको मेची नगरपालिका ८ र इलाम नगरपालिकामा १५ जना छन् ।

प्रदेश १ मा ४ जनाले संक्रमणकै कारण ज्यान गुमाउँदा हाल सम्म १२ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये ९०५ जनाले कोरोना जितेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं