Lite Nepal

सोमबार, आषाढ ०७, २०७८
फाईल तस्विर

पाँचथर । कुलो बनाउने क्रममा आएको पहिरोले पुरेर पाँचथरको याङवरक गाउँपालिका २ मा एकजना शिक्षकको ज्यान गएको छ ।

याङवरक २ स्थित नुवा खोलाबाट ल्याइएको कडरीया कुलो बनाउने क्रममा इन्द्रवति प्राविका ५८ वर्षीय शिक्षक टेकनाथ धौरालीको ज्यान गएको वडाध्यक्ष देउकुमार योङहाङले जानकारी दिए ।

पहिरोमा परेर खड्प्रसाद राई घाइते भएका छन् ।

राईको ढुंगाले हातमा चोट लागेको वडा सदस्य हरि अधिकारीले जानकारी दिए । ‘चारजनाले कुलो सोरिरहेका बेला पहिरोले टेकनाथको ज्यान लियो’ अधिकारीले भने।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं