विराटनगर । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमलाई खारेज गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गरेको छ। सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिको नाममा परमादेश जारीसमेत गरेको छ। संसद विघटनलाई बदर गरेको संवैधानिक इजलासले कांग्रेस सभापति देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको हो। […]
हेलम्बु । प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनका लागि आउनुभएको छ । प्रधानमन्त्री ओली अहिले हेलिकप्टरबाट ओर्लिएर हेलम्बु क्षेत्रमा हुनुहुन्छ भने यसपछि मेलम्ची क्षेत्रमा पुग्नुहुनेछ । प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेशबगर जाँदै हुनुहुन्छ । उहाँले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाइ निरीक्षण पनि […]
विराटनगर । प्रदेश नं १ को बजेट बहुमतले पारित भएको छ । शुक्रबार प्रदेश सरकारले ल्याएको विनियोजन विधेयक पारित भएसंगै प्रदेश बजेट पारित भएको हो । प्रदेश सरकारले असार १ गते आर्थिक वर्ष २०७८–७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैया बराबरको बजेट ल्याएको थियो । सोही बजेटको आधारमा विभिन्न मन्त्रालय अन्तर्गत छुट्याइएको […]
विराटनगर । प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको बजेट पास गर्न जनता समाजवादी पार्टीले सहयोग नगर्ने भएको छ । प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बजेटमाथिको छलफलको क्रममा बोल्दै जनता समाजवादी पार्टी संससदीय दलका नेता जयराम यादवले सरकारले ल्याएको पारदर्शी नभएको भन्दै सहयोग गर्न नसकिने बताएका हुन् । यस […]
विराटनगर । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रहरी ऐन बनाएर कार्यान्वयनमा जान नसकेको स्वीकार गरेका छन् । प्रदेश सभामा बजेटमाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले कानुन कार्यान्वायन नभएपनि नमूना कानुन बनाएको दाबी गरेका छन् । उनले २०१२ सालमा बनाएको प्रहरी ऐन त्यसपछि संशोधन हुन नसकेको अवस्थामा प्रदेश १ सरकारले बनाएको प्रहरी […]
विराटनगर । उदयपुरमा कबुलियती वन बनाउने निर्णयविरुद्ध प्रदेश १ को प्रदेश सभामा विरोध भएको छ । प्रदेश १ सभाको शून्य समयमा बोल्दै प्रदेश सभा सदस्य बिमल कार्की उदयपुर जिल्लाको बेलका नगरपालिकामा कबुलियती वन बनाउनेबारेमा भएको निर्णय तत्काल खारेज गर्न माग गरे । ‘कोशीटप्पुको १७६.२३ हेक्टर जमिन निजी कम्पनीलाई लिजमा दिने भन्ने कुरा आएको छ,’ कार्कीले […]
विराटनगर । माओवादी केन्द्रको अवरोध जारी रहेपछि प्रदेश १ संसद्को आइतबारको बैठक पनि अवरुद्ध भएको छ । आजसहित प्रदेशसभा बैठक लगातार चार पटक अवरुद्ध भइसकेको छ । बैठक सुरु हुने बित्तिकै माओवादी सािंसदहरुले उठेर विरोध गरेपछि उपसभामुख सरस्वती पोखरेलले सोमबारसम्मका लागि बैठक स्थगित गरेको घोषणा गरेकी थिइन् । प्रदेशसभाको १२ औं बैठकमा भौतिक पूर्वाधार विकास […]
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजका लागि सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको प्राङ्गणमा बसेको बैठक भोलि (शनिवार) दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको हो । आजको बैठकले माधव नेपाल पक्षलाई शेरबहादुर देउवाको पक्षमा गरिएको हस्ताक्षर फिर्ता लिन २ दिनको अल्टिमेटम दिएको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले […]
काठमडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा शुरु भएको छ । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि एमालेको यो पहिलो बैठक हो । तर आजको बैठकमा पनि बरिष्ठ नेता माधवकुमार नेपाल समूह अनुपस्थित भएको छ । उपाध्यक्ष वामदेव गौतम भने बैठकमा सहभागी छन् । माधव नेपाल समूहका नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र […]
काठमाडौँ । सत्तारुढ नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टीलाई फुटबाट जोगाउने गरी आज बोलाइएको बैठक एमालेकै नेपाल पक्षले भने बहिष्कार गर्ने भएको छ । हिजोको नेपाल समूहको स्थायी कमिटी बैठकले आज बोलाइएको केन्द्रीय कमिटी बैठक बहिष्कार गर्ने निष्कर्ष निकालेको हो । अवैधानिक महाधिवेशन आयोजक कमिटीले बोलाएको केन्द्रीय कमिटी बैठकमा आफूहरू सहभागी नहुने […]