काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले तीज ग्रामीण क्षेत्रमा मानवीय सद्भावका साथ मनाइए पनि शहरमा वर्गविभेद बढाउने किसिमले मनाइने गरेको टिप्पणी गरेका छन् । ‘गाउँमा कसैको घरमा दर खाने व्यवस्था छैन भने छिमेकीले बोलाएर खुवाउने, मानवीय भावना देखाउने चलन अझै छ, तर शहरमा हुनेखानेले सम्पत्ति र सामथ्र्य देखाउने सामन्ती संस्कारका रुपमा […]
काठमाडौं । निषेधाज्ञाकै बीच आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । आज बस्ने मन्त्रिपरिषद बैठकले कोभिड महामारीको रोकथामबारे नयाँ निर्णय लिइने बताइएको छ । सोमबार बसेको मन्त्रिपरिषदले सीसीएमसीलाई बन्दाबन्दीबारे प्रस्ताव ल्याउन निर्देशन दिएको थियो । सीसीएमसी बैठकले यस अघि देशब्यापी बन्दाबन्दी नगर्ने, तर संक्रमणको […]
काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवाद समाधानको सुझाव दिन गठन गरिएको कार्यदलको बिहीबारको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलको बैठक दिउँसो २ बजेदेखि प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालय रहने भवनमा बसिरहेको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईँले जानकारी दिए। ‘उहाँहरु कहिले कहाँ, कहिले कहाँ छलफल गरिराख्नुभएको थियो, आज बालुवाटारभित्रको सचिवालय रहने […]
काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कस्तो विधि अपनाउने भन्नेबारे संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक मंगलबार बस्ने र उक्त बैठकले ल्याएका प्रस्तावका आधारमा बुधबार मन्त्रिपरिषद् बैठक बसेर निर्णय लिइने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएका क्षेत्रमा लकडाउन गर्ने, कर्फ्यू लगाउने वा निश्चित ठाउँ सिल गर्ने […]
काठमाडौं । सत्तारुढ दलका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फरक फरक विषयमा तीन बुँदे प्रस्ताव राखेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार भएको ओली–प्रचण्डसँगको भेटमा देउवाले ठूलो धनजनको क्षति हुने गरी सिन्धुपाल्चोकको लिदीको गएको पहिरोको जिम्मेवारी सरकारले लिनुपर्नेदेखि कोरोना संक्रमितको उपचारमा जिम्मेवार […]
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले विवाद समाधान गर्न गठित कार्यदललाई अनुमोदन गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यसअघि गठन भएको ६ सदस्यीय कार्यदललाई अनुमोदन गरेको हो । बैठकपछि पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठले कार्यदलले छिटोभन्दा छिटो जिम्मेवारी पूरा गर्ने बताउनुभयो । पछिल्लो समय अध्यक्षद्धय केपी शर्मा ओली र […]
काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक महिनादिनपछि आज (साेमबार) बस्दै छ । आइतबार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाएका छन् । बिहान ९ बजेबाट सुरु हुने बैठकले नेकपाभित्र जारी विवादको समाधानका लागि शुक्रबार गठन भएको ६ सदस्यीय कार्यदललाई अनुमोदन गर्ने बताइएकाे छ । नेकपा […]
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सोमबार बिहानलाई सचिवालय बैठक बोलाएको छ । भोलिबिहान साढे ९ बजेबस्ने गरी सचिवालय बैठक बोलाइएको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । भोलिको सचिवालय बैठकले नेकपाको विवाद सुल्झ्याउन बिहीबार गठन गरिएको कार्यदललाई औपचारिकता र कार्यदेश दिनेछ । खनालले भने, ‘बैठकमा विवाद हल गर्न गठित कार्यदललाई औपचारिकता […]
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीभित्र जारी आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलले काम सुरु गरेको छ । विवाद समाधानका लागि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको कार्यदलले आइतबारदेखि विषयगत छलफल सुरु गर्ने भएको छ । नेकपा महासचिव विष्णुप्रसाद पौडेलको भैँसेपार्टीस्थित निवासमा बस्ने बैठकमा आइतबारदेखि विषयगत […]
काठमाडौं । पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले विज्ञप्तिका भरमा पार्टी नचल्ने बताएका छन् । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ बल्थलीमा अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले पार्टीका नेता÷कार्यकर्ताको भावनासहित उहाँहरुको क्रियाशीलताले पार्टी चल्ने बताएका हुन् । “पार्टी विज्ञप्ति जारी गरेर होइन, जनताको बीचमा गएर पार्टीका गतिविधि देखाउनुपर्छ, अनि मात्रै पार्टीले गतिशीलता पाउँछ”, उनले भने । […]