इलाम – इलाममा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । विद्युत् आपूर्ति बन्द भएपछि दैनिक कामकाज प्रभावित भएको छ । सरकारी कार्यालयबाट नियमित दिने सेवाप्रवाह प्रायः ठप्प भएको छ । वडा कार्यालयबाट प्रदान गरिने नागरिकता सिफारिसलगायत दैनिक कार्य प्रभावित भएको हो । बैंक, वित्तीय संस्था, एफएमलगायतका सञ्चार संस्थाको सेवा बन्द छ […]
ललितपुर – ललितपुर महानगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका चिरीबाबु महर्जन निर्वाचित हुनुभएको छ । नगर उपप्रमुखमा नेकपा (एमाले) की मञ्जली शाक्य विजयी हुनुभएको छ । प्रमुखमा निर्वाचित महर्जनले ४२ हजार ७२२ मत पाउनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण ब्यञ्जनकारले २४ हजार ५६० मत पाउनुभयो । त्यस्तै नगर उपप्रमुखमा शाक्य २५ हजार […]
काठमाडौं (लाइट नेपाल) अहिले चर्चामा काठमाडौं महानगरपालिकाको मेयरमा उठेका बालेन्द्र साह (बालेन) मात्रै छैनन्, म्यादी प्रहरीको ड्रेस लगाएर सागर, बसन्ते, किस्ने भन्ने मिदी पनि चर्चामा छन् । उनी हुन्, कपिलवस्तु बाणगंगा नगरपालिका– ४ का १६ वर्षीय नवराज रेग्मी । उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान ग¥यो र पक्राउ पनि ग¥यो । दाई म्यादी […]
काठमाडौं (लाईट नेपाल) – स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहले मुलुककै ध्यान खिच्नुभएको छ । काठमाडौंमा शाहले मूलधारका पार्टी एमाले र कांग्रेसलाई पछि पारिरहेकाबेला विजयको अड्कलबाजी भइरहेको छ । काठमाडौंमात्र होइन, बालेनको जीतको चासो देशका विभिन्न भागमा परेको छ । खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ का विजय फुयाल र रमेश खड्काले […]
भक्तपुर (लाइट नेपाल) – काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार हुन् बालेन साह । उनी अहिले भइरहेको मतगणनामा अग्रस्थानमा छन् । सबै तिर बालेनकै चर्चा छ । उनी आइतबार अचानक भक्तपुर आइपुगेका छन् । उनी भक्तपुर नगरपालिका–२ व्यासीस्थित भक्तपुर नगरपालिकाको कार्यालय पुगेका थिए , उनी भक्तपुर नगरपालिका र नेपाल मजदुर किसान पार्टीबाट प्रभावित छन् । यही कारण […]
काठमाडौं । पल शाहविरुद्ध जबर्जस्ती करणीको जाहेरी दिएर अदालतमा बयान फेरेकी नाबालिग गायिका लामो समयपछि सामाजिक सञ्जालमा झुल्किएकी छन् । फेसबुकमा कवितात्मक स्टाटस लेख्दै उनले आफू कसैको मायामा डुबेको भाव पोखेकी छन् । उनको स्टाटस हेर्दा पल शाहमाथि नै लक्ष्यित रहेको अनुमान गर्न सकिन्छ, जसलाई उनैले जाहेरी दिएर जेल पुर्याएकी थिइन् । पल पक्षले दबाब […]
ताप्लेजुङ । ताप्लेजुङमा एक महिलाको कुटपिटबाट मृत्यू भएको छ । फुङलिङ नगरपालिका–११ की ४४ बर्षीया मेनुका सार्कीको छिमेकीको कुटपीटबाट मृत्यू भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । बैशाख २ गते बिहान स्थानीय ५४ बर्षीया कुमारी काङंबा लिम्बुले मेनुकालाई कुटपिट गर्दा घाईते भएकी थिइन् । उनको उपचारका क्रममा बिहीबार विहान मृत्यु भएको हो […]
विराटनगर । हिजो राति अबेरसम्म चलेको प्रदेश नंं १ को मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगका पदाधिकारी नियुक्ति गर्नेसहित यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेलाई प्रवक्ता तोक्ने निर्णय गरेको छ । प्रदेश नं १ सरकारका नवनियुक्त प्रवक्ता घिमिरेका अनुसार मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षलगायत सदस्यहरूको नियुक्ति गर्ने निर्णय गरेको छ । बैठकले पाँचथरका डा पूर्ण […]
ताप्लेजुङ। ताप्लेजुङको हिमाली क्षेत्रका बस्तीमा ‘आलु रोपाइँ’को चटारो लागेको छ । हिमाली बस्तीका किसान हिमपात हुन रोकिएसँगै आलु रोपाइँमा लागेको हो । समद्र सतहदेखि तीन हजार मिटरदेखि चार हजार २०० मिटरसम्मका उच्चाइमा पर्ने क्षेत्रका किसान अहिले आलु रोपाइँमा व्यस्त भएको फक्ताङलुङ गाउँपालिका–६ घुन्साका किसान केल्साङ शेर्पाले जानकारी दिनुभयो । उच्च हिमाली क्षेत्र भएकाले आलुबाहेक अन्य […]
काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युुएनएफपिए)ले विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित हुने गरेको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । ‘स्टेट अफ वल्र्ड पपुलेसन २०२२’ नामक गत हप्ता सार्वजनिक प्रतिवेदनमा विश्वमा प्रत्येक वर्ष १२ करोड १० लाख महिला तथा किशोरी गर्भाधारणको इच्छा नहुँदानहुँदै पनि गर्भवती हुन बाध्य भइरहेको जनाउँदै युुएनएफपिएले यसलाई विश्वव्यापी सङ्कट भनेको छ […]