सत्य, संयम र सकारात्मक ऊर्जाको पर्व महाशिवरात्रि : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले महाशिवरात्रि पर्व हिन्दु धर्मावलम्बीहरूको महान पर्व मात्र नभई सत्य, संयम, सहिष्णुता र सकारात्मक ऊर्जाको पर्व भएको बताएका छन् । महाशिवरात्रि तथा नेपाली सेना दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भगवान शिवको उपासना, तप, त्याग, करुणा र सहअस्तित्वको सन्देशले समाजमा सद्भाव, सहकार्य र आध्यात्मिक चेतना अभिवृद्धि गर्न […]

म कोरामा छु, मन तपाईँहरूसँगै छ : एमाले उम्मेदवार ढकाल

विराटनगर । नेकपा एमालेका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद ढकालले कोराबाटै आफ्ना क्षेत्रका मतदातालाई भिडियो सन्देश पठाएका छन् । निर्वाचनको प्रचारप्रसारकै क्रममा ढकालका बुवाको निधन भएपछि ढकालले शनिबार भिडियो सन्देश जारी गर्दै आफू मतदाताकै बीचमा रहेको र मतदातासँग आउन नपाए पनि नेकपा एमालेका कार्यकर्ताहरु घरदैलोमा आइपुग्ने बताए । ‘म […]

बालेन, खुवालुङ र मुकुम्लुङ

विराटनगर । पछिल्लो समय प्रतिनिधिसभा निर्वाचनको चर्चा तीव्र बन्दै जाँदा पूर्वी नेपालका पहिचान आधारित आन्दोलनहरू फेरि राजनीतिक बहसको केन्द्रमा आएका छन् । सप्तकोशीको खुवालुङ, ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) र काठमाडौं महानगरबाट उदाएका बालेन्द्र शाह ‘बालेन’ यी ३ नाम फरक सन्दर्भका भए पनि अहिले एउटै राजनीतिक प्रवाहमा जोडिन पुगेका छन् ।  यी विषयले निर्वाचनलाई केवल सत्ता हस्तान्तरणको […]

चुनावी चहलपहलसँगै चन्द्रगढी विमानस्थलमा कडा सुरक्षा

सुरुङ्गा । निर्वाचनको ‘इपिसेन्टर’ का रूपमा चर्चामा आएको झापामा देशभरका शीर्ष नेता र उम्मेदवारहरूको बाक्लो आवतजावत बढेसँगै चन्द्रगढी विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै भद्रपुर–८ स्थित चन्द्रगढी विमानस्थल परिसरमा नेपाली सेना परिचालन गरिएको हो । विमानस्थलको टर्मिनल बाहिरको सुरक्षा जिम्मा लिँदै अरिदमन गण चारआलीका मेजरको कमाण्डमा सेनाको एक नफ्री तैनाथ […]

हिमाली जिल्लाको निर्वाचनको अवस्था बुझ्न प्रधानमन्त्री कार्की सोलुखुम्बुमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की हिमाली जिल्लाको निर्वाचनको वस्तुस्थिति बुझ्न सोलुखुम्बु पुगेकी छन् । फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको तयारीका लागि प्रधानमन्त्री कार्कीसँगै उनका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावलसहितको टोली आज बिहान हेलिकप्टरबाट सोलुखुम्बु पुगेको हो । सुरुमा नाम्चे पुगेको टोली अहिले सदरमुकाम सल्लेरी पुगेको छ । प्रधानमन्त्री कार्कीलाई […]

ताप्लेजुङका उम्मेदवार घरदैलोमा व्यस्त

ताप्लेजुङ । प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै यहाँका उम्मेदवार घरदैलोमा व्यस्त छन् । यहाँ १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित १३ दलका उम्मेदवार घरदैलो अभियानमा सक्रिय भएका छन् । कांग्रेसका गजेन्द्रप्रसाद तुम्याहाङ,नेकपा (एमाले)का क्षितिज थेबे, नेपाली कम्युनिष्ट पार्टीका खेलप्रसाद […]

प्रतिनिधि सभा निर्वाचन : ४७ जिल्लाका एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ४७ जिल्लाका ११० निर्वाचन क्षेत्रका एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिएका छन् । निर्वाचन आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्ल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, […]

मधेश दौडाहामा बालेन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को आज चुनाव लक्षित कार्यक्रम रहेको छ । केही दिन आफ्नो निर्वाचन क्षेत्र झापा-५ मा रहेका बालेन आज मधेश केन्द्रित कार्यक्रम तय भएको छ । रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेनलाई अघि सारेपछि देश दौडाहामा केन्द्रित छन् । उनी सप्तरी जिल्लाका पार्टीका उम्मेदवारदेखि मतदातासँग भेटघाटमा छन् […]

संघ-प्रदेश समन्वय कमजोर हुँदा कोशीका कार्यक्रम कार्यान्वयनमा असर

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संघ, प्रदेश र स्थानीय तहबीच अपेक्षित समन्वय र सहकार्य नहुँदा प्रदेशका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताएका छन्। विराटनगरमा आयोजित प्रदेशस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मुख्यमन्त्री कार्कीले संविधानले तीनै तहका सरकारलाई सहकार्य, समन्वय र सहअस्तित्वका आधारमा सञ्चालन गर्ने व्यवस्था गरे पनि व्यवहारमा […]

हाजिर जमानीमा छुटे दुर्गा प्रसाईँ

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ हाजिर जमानीमा छुटेका छन्। आइतबार सरकारी वकिलको कार्यालय काठमाडौँले प्रसाईँलाई हाजिर जमानीमा छाडेको साइबर ब्युरो जनाएको छ । साइबर ब्युरोमा निर्वाचन आयोगको उजुरी परेपछि प्रसाईँलाई शुक्रबार पक्राउ गरिएको थियो। उनीमाथि निर्वाचन बिथोल्ने प्रयास गरी आचारसंहिताको उल्लंघन गरेको र विद्युतीय कारोबार ऐन, २०७४ को दफा ४७ अन्तर्गत अनुसन्धान गर्न पक्राउ […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं