झापामा नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन

झापा । खेर गइरहेको स्थानीय स्रोत र साधनको सदुपयोग गरेर मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीमा नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु गरिएको छ । ‘पेलेट ऊर्जा’लाई वातावरणमा न्यून असर पार्ने इन्धनको स्रोत मानिदै आएको हुँदा यसलाई पत्थर कोइला, दाउरा र अन्य खनिज इन्धनको विकल्पका रूपमा मानिएको छ । पराजुली बायोमास व्रिकेट उद्योगले ‘पेलेट ऊर्जा’को उत्पादन सुरुआत गरेको हो […]

त्रिभुवन विमानस्थलको उडान समय घटाइयो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दैनिक उडान तथा सञ्चालन समय अस्थायी रूपमा घटाइएको छ। विमानस्थल कार्यालयले नोटाम जारी गर्दै आज रातिदेखि लागू हुने गरी आगामी एक महिनासम्म नयाँ समय निर्धारण गरेको हो। नयाँ व्यवस्थाअनुसार विमानस्थल अब राति ११:४५ बजे बन्द हुनेछ भने बिहान ६:३० बजे मात्र पुन: सञ्चालनमा आउनेछ। यसअघि विमानस्थल राति १ बजेसम्म खुला […]

कोशी प्रदेशको यातायात कार्यालयमा डिजिटल प्रणाली लागू

कमठमाडौं । कोशी प्रदेश सरकारले सार्वजनिक सेवा प्रवाहलाई आधुनिक, छरितो र प्रविधिमैत्री बनाउने लक्ष्यसहित इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा डिजिटल सेवा प्रणाली कार्यान्वयनमा ल्याएको छ। सोमबार आयोजित औपचारिक कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले अनलाइन भुक्तानी तथा टोकन प्रणालीको शुभारम्भ गरे। यससँगै यातायात सेवा प्रक्रियामा डिजिटल माध्यमको प्रयोग सुरु भएको हो। नयाँ […]

९ महिनामा ३४ अर्ब बराबरका स्मार्टफोन आयात

काठमाडौं । नेपाली बजारमा स्मार्टफोन प्रयोग र माग निरन्तर बढ्दै गएको देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको नौ महिनामा मोबाइल फोन आयातमा उल्लेख्य वृद्धि भएको हो। विभागका अनुसार समीक्षा अवधिमा ३३ अर्ब ८२ करोड रुपैयाँभन्दा बढी मूल्यका १६ लाख ७४ हजारभन्दा बढी थान स्मार्टफोन नेपाल भित्रिएका छन्। यो संख्या गत […]

पर्यटन र आम्दानी जोड्दै पाँचथरको चौँरी महोत्सव, गोठ नै बने ‘गोठबास’

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकाको चारराते–फालोट क्षेत्रमा नौ वर्षदेखि आयोजना भइरहेको चौँरी पर्यटन महोत्सवले यहाँका चौँरीपालकहरूलाई फाइदै फाइदा पुर्‍याएको छ। विसं २०७४ सालदेखि समुद्री सतहबाट तीन हजार ५०० मिटर उचाइको फालोट क्षेत्रमा आयोजना हुने महोत्सवले चौँरीपालन संवर्द्धन हुनाका साथै चौँरीजन्य सामग्रीले अन्तर्राष्ट्रिय बजार पाएको छ। चौँरीपालकका गोठहरू नै अहिले पर्यटक बस्ने स्थल बनेका छन् भने […]

११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् निर्माण हुने

काठमाडौं । सोलुखुम्बु जिल्लाको दुधकोशी नदीमा ११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यहाँको माप्य दुधकोशी गाउँपालिका–२, ३, ४, ६ र ७ मा आयोजनास्थल रहनेगरी सो आयोजना प्रस्ताव गरिएको हो । आयोजनाको विद्युतगृह माप्य दुधकोशी गापा–४ काँकुखोला र दुधकोशी नदीको संगमबाट ७३० मिटर माथि रहनेछ । आयोजना निर्माण सम्पन्न भएपछि राष्ट्रिय […]

कोशी प्रदेशका दुई ठूला फार्ममा बर्डफ्लु पुष्टि, ठूलो संख्यामा कुखुरा नष्ट गरिँदै

काठमाडौं । कोशी प्रदेशमा कुखुरामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि ठूलो मात्रामा पंक्षी नष्ट गर्ने प्रक्रिया सुरु गरिएको छ। प्रदेशकै प्रमुख व्यावसायिक केन्द्रमध्ये पर्ने सुनसरी स्थित एक ठूलो पोल्ट्री फार्ममा सङ्क्रमण देखिएपछि त्यहाँ रहेका करिब १ लाख ५५ हजार कुखुरा नष्ट गर्ने तयारी गरिएको छ। त्यसैगरी, मोरङ जिल्लाको बूढीगंगा क्षेत्रमा रहेको अर्को फार्मसहित दुई ठूला उत्पादन […]

कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ । ताप्लेजुङमा रहेको विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा पर्यटकको आगमन सुरु भएको छ । मौसम अनुकूल बन्दै जाँदा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्न थालेको हो । कञ्चनजंघा क्षेत्र चैतको पहिलो सातादेखि जेठको तेस्रो सातासम्म भ्रमणका लागि उपयुक्त समय मानिन्छ । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्, घुन्सा चेकपोस्टका पर्यटन सहायक टाँसीछिरिङ शेर्पाका अनुसार […]

गरे हुने रहेछ : अब राहदानी र लाइसेन्स सिधै घरमै

काठमाडौं । नागरिकलाई सास्तीमुक्त र छरितो सेवा दिने लक्ष्यका साथ सरकारले सुरु गरेको महत्त्वाकाङ्क्षी योजना अब व्यवहारमा उत्रिन थालेको छ। लामो समयदेखि सरकारी कागजात लिन कार्यालयमा धाउनुपर्ने र घण्टौँ लाइन बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै सरकारले राहदानी (पासपोर्ट) र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नागरिकको घरदैलोमै पुर्‍याउन थालेको हो। गत चैत १३ गते सार्वजनिक गरिएको शासकीय सुधारको १०० […]

प्राकृतिक स्रोत रोयल्टीमा स्थानीय तहको हिस्सा विस्तारमा नयाँ व्यवस्था लागू

काठमाडौं । प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीको वितरण प्रणाली पुनर्संरचना गर्दै स्थानीय तहको हिस्सा वृद्धि गर्ने उद्देश्यले नयाँ सूत्र लागू गर्ने निर्णय गरिएको छ। अन्तर-सरकारी वित्त परिषद् तथा सम्बन्धित विषयगत समितिको हालै सम्पन्न बैठकले विद्युत् उत्पादन, पर्वतारोहण, वन तथा खानी क्षेत्रबाट प्राप्त रोयल्टीमा स्थानीय तहको सहभागिता बढाउने गरी नयाँ गणना प्रणाली कार्यान्वयन गर्ने निष्कर्ष निकालेको […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं