विराटनगरमा प्रहरी सहित थप १५ जनामा कोरोना संक्रमण

विराटनगर । विराटनगरमा सात प्रहरीसहित थप १५ जनामा कोरोना संक्रमण देखिएको छ । कोशी अस्पताल विराटनगरमा परीक्षण गर्दा प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत सात प्रहरी कर्मचारीसहित १५ जना संक्रमित थपिएका विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । संक्रमित प्रहरीहरु ४१, ४२, ३७, २५, ३५, २४ र ३३ वर्षका छन् । संक्रमितहरु विराटनगर […]

विराटनगरका कोरोना संक्रमित डा.कार्कीको नेपालमै पहिलोपटक प्लाज्मा थेरापीबाट उपचार

काठमाडौँ । बिराट मेडिकल कलेज बिराटनगरका संचालक डा ज्ञानेन्द्रमानसिंह कार्कीलाई उनले विश्वास नै नगरेको सरकारी मेडिकल कलेज त्रिभुवन विश्व विद्यालय (त्रिवि) शिक्षण अस्पतालले चामत्कारिक बिधिबाट बचाएको चर्चा यतिबेला उनकै मुखबाट बाहिरिएको छ । कोरोना संक्रमणका कारण स्वास्थ्य अवस्था गम्भिर भएपछि एकसाता अघि हेलिकप्टर चार्टर गरि वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट काठमाडौ स्थित त्रिवि शिक्षण अस्पताल […]

मेलम्ची पहिरो अपडेट : वेपत्ता सबैको पहिचान खुल्यो, एकको जीवितै उद्धार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं। ११ मा पहिरोमा पुरिएर भाडामा बस्ने आठजना बेपत्ता भएका छन् । मेलम्ची बजारस्थित स्वास्थ्य चौकीछेउमै रहेको देवलाल श्रेष्ठको घरमाथिबाट रुखसहित खसेको ढिस्कोले पुरिँदा कभर्ड हल बनाउन आएका कामदार वेपत्ता भएका हुन् । पहिरोमा पुरिएर वेपत्ता हुनेहरू कभर्ड हल बनाउन विरगन्ज तथा भारतबाट आएका कामदार रहेको प्रहरीले जनाएको छ […]

आन्तरिक हवाई सेवामा भदौ १ देखि दैनिक ४८ उडान, कुन वायुसेवालाई कति उडान ?

काठमाडौं । सरकारले कोरोनाभाइरस रोकथामका लागि बन्दाबन्दी गरेसँगै प्रतिबन्ध लगाइएको व्यावसायिक हवाई उडान १ भदौदेखि खोल्ने निर्णय गरिसकेको छ। उक्त निर्णय अनुसार गएको ९ चैतदेखि बन्द गरिएको अन्तर्राष्ट्रिय उडान र ११ चैतदेखि रोकिएको आन्तरिक हवाई सेवा सञ्चालनको तयारीमा वायुसेवा कम्पनीहरू जुटेका छन्। आन्तरिक हवाई सेवाका लागि दैनिक ४८ वटा उडान स्वीकृत भएको नेपाल नागरिक उड्डयन […]

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीको नियुक्ती बदर गर्न माग गरेको रिट निवेदन दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीको नियुक्ति बदरको निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । यो सँगै गिरीलाई नैतिक मात्र होइन, कानुनी रूपमा पनि पदमा बसिरहन नमिल्ने अवस्था आएको छ । सर्वोच्च अदालतले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको योग्यता नपुगेको भन्दै उनको नियुक्ती बदर गर्न माग गरेको रिट […]

सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो, ८ वेपत्ता, वेपत्ता हुनेमा ६ विराटनगरका नागरिक

काठमाडौँ । गएराती देखि भएको निरन्तरको वर्षाले सिन्धुपाल्चोकको मेलम्ची–११ मा गएराति पहिरो गएको छ । पहिरोमा पुरिएर ८ जना वेपत्ता भएका छन् । प्रदेश सरकारद्वारा निर्माणाधीन कभर्ड हलको निर्माणमा खटिएका कामदारहरु पहिरोमा पुरिएका हुन् । उनीहरु बस्दै आएको टहरो पहिरोले पुरिएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका मध्ये एक जना जिवितै रहेको र अन्य ८ […]

प्रदेश १ मा आज सार्वजनिक बिदा

विराटनगर । प्रदेश १ सरकारले आज (सोमबार) सार्वजनिक बिदा दिएको छ । श्रावण शुक्ल पूर्णिमा रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व परेकाले सोमबारसार्वजनिक बिदा दिएको प्रदेश १ सरकारले जनाएको छ । आज बिदा दिने आकस्मिक निर्णय नभई प्रदेश १ सरकारले यस अघि राजपत्रमानै उल्लेख गरेर बिदा दिने निर्णय गरेको थियो ।

जनै पूर्णिमा, रक्षाबन्धन र क्वाँटी खाने दिन आज

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक […]

‘इनफ इज इनफ’ अभियन्ता र सरकारबीच वार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले कोभिड–१९ नियन्त्रणमा भएका कमजोरी सच्याउने र माग पूरा गर्ने भन्दै अनशन तोड्न आह्वान गरेका छन् । उनले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन पनि अनुरोध गरेका छन् । अभियानका अभियन्तासँग आइतबार सिंहदरबारमा भएको छलफलमा उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्य सामग्री खरिदमा कमजोरी भएको स्विकारे । ‘अचानक लकडाउन गर्नुपर्ने अवस्था आयो । देशभर क्वारेन्टाइनजस्ता संरचना तयार […]

इलाम सशस्त्र प्रहरीको गणमा कोरोना, मालपोत र शिक्षा बन्द

इलाम । इलामस्थित सशस्त्र प्रहरी बल हेड क्वाटर एक नम्बर गणमा कोरोनाको संक्रमण फैलिएपछि त्यसकै आसपासमा रहेको मालपोत कार्यालय र शिक्षा विकास तथा समन्वय इकाइको सेवा केही दिनलाई बन्द हुने भएको छ । कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्र (डिएमसिसिले) को बैठकले दुई कार्यालयले सेवाग्राहीलाई दिँदै आएको सेवा केहि दिनलाई बन्द गर्ने निर्णय भएको सहायक […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा