वाग्मती प्रदेश सभामा काँग्रेस सांसद वैद्यको आपत्तिजनक अभिव्यक्ति, चौतर्फी विरोध

काठमाडौं । वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाथुराम गोड्से जस्तो व्यक्ति चाहिएको भनेर आपत्तीजनक अभिव्यक्ति दिएका छन् । शुक्रबार प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उनले प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्सेको आवश्यकता परेको बताएका हुन् । नाथुराम गोड्से तिनै व्यक्ति हुन् जसले महात्मा गान्धीको गोली हानी हत्या […]

सर्वोच्चको अन्तरिम आदेश लागेन उचित, ओली पक्ष पुनरावलोकनमा जाने

काठमाडौं । एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीलाई अवैध ठह¥याउने सर्वोच्च अदालतको बिहीबारको अन्तरिम आदेश पनि पार्टी एकताका लागि ‘रसायन’ नबन्ने भएको छ । महाधिवेशन आयोजक कमिटीलाई अवैध र कर्णाली प्रदेशका चार प्रदेश सभा सदस्य पुनर्वहाली गर्ने आदेशविरुद्ध प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली पक्ष पुनरावलोकन जाने भएपछि अन्तरिम आदेश एकताका लागि ‘रसायन’ नबन्ने अवस्था भएको हो । […]

विश्वकप छनौट खेल : नेपाल अष्ट्रेलियासँग पराजित

विराटनगर । फिफा विश्वकप–२०२२ को दोस्रो चरणको छनोट अन्तर्गत अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ । कुवेतमा शुक्रबार राति १० खेलाडीमा समेटिएको नेपाल एशियाली फुटबलको पावरहाउस मानिने अष्ट्रेलियासँग ३–० गोलले पराजित भएको हो । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा अष्ट्रेलियालाई जित दिलाउन म्याथ्यु लेकी, फ्रान करासिक र मार्टिन बोयलले एक एक गोल […]

नेपाली अलैंचीका ५ जात पहिचान, देशका ४१ जिल्लामा ५ हजार टन उत्पादन

ताप्लेजुङ । नेपाली अलैंचीको पाँचवटा जात पहिचान गर्दै दर्ता प्रक्रिया सुरु भएको छ । नेपालमा उत्पादन हुने १४ मध्ये रामसाई, गोलसाई, डम्वरसाई, जिर्मले र भार्लाङ जातका अलैंची पहिचान गरी दर्ता प्रक्रियामा रहेको अलैंची विकास केन्द्र फिक्कल इलामले जनाएको छ । विकास केन्द्रका बाली संरक्षण अधिकृत देवेन्द्र शाहका अनुसार कृषि मन्त्रालयले स्वीकृत गरेर राजपत्रमा प्रकाशित भएपछि यस्ले मान्यता […]

प्रदेश १ मा कोरोना जित्ने बढ्दै ९०२ संक्रमणमुक्त हुँदा ४६२ संक्रमित

विराटनगर । प्रदेश १ बाट ९०२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३८९ महिला र ५१३ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४७ हजार २४३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ४६२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १८४, झापामा १०९, सुनसरीमा ९७, धनकुटामा ११, […]

आहा ! निषेधाज्ञामा नै कन्यामले फेर्यो आफ्नो मुहार (फोटो फिचर)

इलाम । कोभिड–१९ महामारीका कारण पर्यटकिय क्षेत्र ठप्प छन् । सडकमा चहल पहल कम छ । तर, पुन यो क्षेत्र चलायमान भने अवस्य हुने छ । यसलाई मध्यनजर राख्दै इलामको पर्यटकीय नगरी सूर्याेदय नगरपालिकाले यो समयमानै कन्याम लगायत अन्य पर्यटकिय क्षेत्रलाई सजाएको छ । अहिले कन्यामले आफ्नो मुहार फेरेको छ । पर्यटकले सधैं खचाखच रहने […]

बीएण्डसीले मेडिकल कलेजले सम्बन्धन पाउँदै, सम्बन्धन दिने सैद्धान्तिक सहमति

विराटनगर । झापाको बिर्तामोडमा रहेको बीएन्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरले सम्बन्धन पाउने पक्का भएको छ । चिकित्सा शिक्षा आयोगले बीएन्डसीलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति गरे सँगै सम्बन्धन पाउने पक्का भएको हो । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आयोगको बैठकले ऐनको दफा १३ (६) बमोजिम बिएण्डसीलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति भएको स्रोतले जनाएको छ । […]

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका पोखरेलको दावी, बहुमत सांसदको हस्ताक्षर बुझाए

पोखरा । नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । शुक्रबार प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा उनले दावी पेश गरेका हुन् । पोखरेल नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित प्रदेश प्रमुख कार्यालय पुगेका […]

मुख्यमन्त्री शाहीलाई भेटेर राउटेले के भने ?

सुर्खेत । लोपोन्मुख राउटे समुदायले शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीसँग भेटेर राउटे समुदायको संरक्षण गर्न आग्रह गरेका छन् । उनिहरुले मुख्यमन्त्रीसँगको भेटका क्रममा राउटे समुदायमा दैनिक उपभोग्य सामाग्रीको अभाव भएको भन्दै सहयोगका लागि पनि अनुरोध गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । उनिहरुको समस्या सुनेका मुख्यमन्त्री शाहीले राउटे समुदायको संरक्षण एवं खाध्यान्न लगायतको सामाग्री […]

गण्डकीमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न २४ घण्टे समय

पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आह्वान गरेकी छन् । संविधानको धारा १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि १६८(५) अनुसार सरकार गठनको प्रक्रिया सुरु भएको हो । प्रदेश प्रमुख पौडेलले भोलि २९ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा