कोशी अस्पतालले मलाई ‘रोग थपिदियो’…

निक्कै दिनदेखि म बिरामी थिएँ । महिलाको समस्या अनेक तल्लो पेट र ढाड दुखाइले दैनिकी नै अस्तव्यस्त बनाएको थियो । यो समस्या नयाँ थिएन, धेरै ठाउँमा देखाएँ, तर खासै निको भएन । अन्तिम उपाय ठानेर पुस ३० गते दिदीसँग उपचारका लागि कोशी अस्पताल पुगेँ । गाइनो विशेषज्ञ डा. तृप्ति यादवलाई देखाएँ । उहाँले युरिन, भिडियो […]

नेपाली कांग्रेसको महाधिवेशन र नेतृत्व हस्तान्तरणको संकट

नेपाली कांग्रेस विगत चार महिनादेखि एउटै विषयमा अल्झिएको छ, महाधिवेशन। विशेष गर्ने कि नियमित? निर्वाचन अघि कि पछि ? यस्तै चेपुवामा पर्दा यतिखेर “कतै कांग्रेस फेरि विभाजनमा पो पुग्छ कि!” भन्ने चर्चा नै चुलिएको छ। हर्क साम्पाङले हिजोआज भन्दै थिए, “आफूसँग भएको कुनै पनि शक्ति वा सम्पत्ति अरूलाई दिन सहजै मान्दैन मान्छे।” यति लामो विरासत […]

सिंहको दरबार; सिंहदरबार !!

अभिमान र आतंकको प्रतीक सिंहदरबार, सत्ता र शक्तिको पर्याय सिंहदरबार, आकर्षण र आस्थाको धरोहर सिंहदरबार, अपेक्षा र आशाको केन्द्र सिंहदरबार, सभ्यता र इतिहासको बिम्ब सिंहदरबार, आज पहिचान फेरिँदै छ । सिंहदरबार आज निरीह देखिँदै छ, लाग्छ, सिंहराज चारै तिरबाट, हुँडारहरूले घेरिएको छ, अलि पर छ अर्को घेरा, अझ हिंस्रक सिकारीहरूको, सिंह किंकर्तव्यविमूढ छ, स्वनिर्णय विहीन […]

मुक्तक

रहरले हो कि कहरले उ त सपनाको भारी बोकेर उड्यो, रोगले थलिएकी आमालाई खुसीको आस बाँडेर उड्यो । गाउँको खेत साहुलाई धितो राखी ऋणको भारी बोकेर, आमालाई नयाँ फरिया फेरिदिने आस देखाएर उड्यो । झोलामा डिग्रीको सर्टिफिकेट, हातमा पासपोर्ट बोकेर, जागिर खाने सपना च्यातेर खाडीमा श्रम बेच्न उड्यो । उ उडेको बसौँ भयो, तर आमाको […]

प्रहरी संगठनको सुदृढीकरण : आक्रोश, आवश्यकता र सुधार

विराटनगर । जेन–जी आन्दोलनले लगभग २ दिन तातिएको सडक अहिले शन्त छ । तर, यो आवरण मात्रै हो, भित्रभित्रै असन्तोषको आगो भुँसको झै सल्किरहेको छ । कुन दिन पुनः दन्किने हो पत्तो छैन । आन्दोलनका नाराहरू मत्थर भए पनि त्यसले छोडेका छापहरू नागरिकको मानसपटलमा गहिरोसँग अङ्कित छन् । आन्दोलनमा घाइते भएकाहरूको घाउ पुरिएको छैन । […]

पाथीभरा केबलकारले ताप्लेजुङको समृद्धिमा सहयोग पुग्छ

ताप्लेजुङमा रहको प्रसिद्ध तीर्थस्थल पाथीभरा देशमा मात्रै नभई विश्वभर चर्चित छ । यहाँ तीर्थयात्रीको चापा बढेसँगै उनीहरूका सहजताका लागि केबलकार निर्माण सुरु भएको छ । संघीय सरकार प्रदेश सरकार र स्थानीय तहबाट कानुनी प्रकृया पुरा गरेर पाथीभरा देवी (मुकुम्लुङ) केबलकार प्रालिले पाथीभरामा केबलकार निर्माणको काम सुरु गरेको हो । ताप्लेजुङ जिल्लामा क्रियाशील राजनीतिक दल तथा […]

किन गोत्र थर हुँदैन ? किन थर गोत्र हुँदैन ?

करोडौं वर्ष पुरानो मानव सभ्यता अनेक उतारचढावका बीच निरन्तर छ। हिजोआज थरलाई जात मानेर आरोप–प्रत्यारोप चलिरहेको छ। प्रकृतिले मानवलाई एक जात बनायो तर समाज र वंश परम्पराले आफ्नो संस्कार र संस्कृति निरन्तर लाने क्रममा मानवभित्रै अनेक अभ्यास भए र अनेक थरी मान्छे अनेक जाति भनेर चिनिन सुरु गरे। तर ती सबै परिचयका लागि बनाइएको थर […]

आस्था, धर्म र शालीनदि, विस्वासको प्रतिविम्व

साँखु, शालीनदी – मानिस सानो होस या ठुलो, धनी होस या गरिव सवैको केहि न केहि आस्था र विस्वास भगवानमा हुन्छ । मानिस खुसि हुदा होस या दुखी हुदा पहिले सम्झने भगवानलाई हो । भगवानले दुखबाट पार लगाउछन् भन्ने विस्वास छ । सांसारिक दुख, अभाव र समस्याबाट भगवानले मुक्ति दिलाउछन् भन्ने जनविस्वास छ । यस्तै […]

खबरदार, प्रेम नगर्नुहोस्

शीतल दाहाल – हिन्दी सिने जगतको बहुुचर्चित सिरियल हो ‘महाभारत’। २ अक्टोबर १९८८ देखि २४ जुन १९९० मा भारतको दुरदर्शन टेलिभिजनमा यो सिरियल प्रशारण भएपछि भारतभित्र मात्र होइन, दक्षिण एशियामै यसले तहल्का पिट्यो। आजपर्यन्त यस सिरियलका अंशलाई इन्टरनेटका अनेकौं फ्लेटफर्ममा करोडौं पटक हेरिएको छ, हेरिन्छ। अनेकौं टेलिभिजनहरूले यसलाई किनेर प्रसारण गरेका छन्। सिने जगतका हस्तीहरूले निर्वाह […]

योगेश भट्टराईलाई आयो खुल्ला पत्र…

प्रिय योगेश दाई, लामै लेख छप्न मन छ । हर्हर्ती राम्रो भन्दा नराम्रा कुरा धेरै याद आईरहेको छ । त्यसैले सानो टिप्पणी तपाईका नाममा लेखेको छु । अझ भन्नू पर्दा तपाईमा रविन्द्र दाईको स्वरुप सम्झेर यो टिप्पणी उतार्दै छु । प्रिय योगेश दाइ, पार्टी फुटको ल्याप्चे कति पटक लगाउने हो हजुरले?अमुल्य मत दिएर जिताएका ताप्लेजुङका […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा