जन्मदिनमा मुख्यमन्त्रीले श्रीमतीसँगै किन रोपे लिचीको विरुवा ?

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले फलफुल रोपेर आफ्नो जन्मदिन मनाउनु भएको छ । उहाँले सामाजिक संजाल फेसबुकमा आफूले निजी निवासमा लिच्चीको बिरुवा रोपेर जन्मदिन मनाएको बताउनु भएको छ । उहाँले विगतमा पनि आफ्नो जन्म दिन फलफुल रोपेर मनाउदै आएकोले त्यसको निरन्तरता स्वरुप यो पाली पनि आफ्नो श्रीमतीसँग लिचीको विरुवा रोपेको बताउनु भएको […]

असार १४ पछि सार्वजनिक यातायात सञ्चालन गर्न स्थानीय प्रशासन सकारात्मक

असार ११ गते । करीब दुई महिनादेखि बन्द रहेको सार्वजनिक यातायात सञ्चालनका लागि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु सकारात्मक भएका छन् । असार १४ गते पछि स्वास्थ्य मापदण्ड अपनाएर नयाँ मोडालिटीका साथ यातायात सञ्चालन गर्ने तयारीका साथ सम्बन्धित निकायहरुसँग छलफल र परामर्ष शुरु गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारी कल्पना घिमिरेले जानकारी दिनुभयो । मोडालिटी […]

ताप्लेजुङसहित प्रदेश १ मा ३५७ संक्रमित थपिए, ९५३ संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज ९५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४२३ महिला र ५३० पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५९ हजार ४३० पुगेको छ । प्रदेश १ मा आज ३५७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १००, मोरङमा ९८, सुनसरीमा ८९, पाँचथरमा ३०, धनकुटामा १२, संखुवासभामा […]

सदनमा सांसदको प्रश्न : संघ र प्रदेशले शिक्षकलाई किन खाजा खर्च र पर्यटन काजमा विभेद गरेको ?

विराटनगर । संघ र प्रदेश सरकारले शिक्षालाई उपेक्षा गरेको आरोप लागेको छ । प्रदेश नं. १ सभाको विशेष समयमा बोल्दै नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले स्थानीय तहबाट बाल विकासको तलब भुक्तानी गर्नुपर्ने व्यवस्थाले स्थानीय तहलाई अप्ठेरो पारेको बताए । संघीय सरकारको आगामी आर्थिक वर्षको बजेटमा बाल विकास केन्द्र शिक्षकलाई न्यूनतम १५ हजार […]

लाइसेन्सको परीक्षाका लागि ल्याएको नयाँ नियम साउन १ देखि लागू गर्ने, यस्तो छ मोडालिटी

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षाका लागि ल्याएको नयाँ नियम साउन १ देखि लागू गर्ने भएको छ । यसअघि जेठ १ गतेदेखि लागू हुने गरी गरी जारी भएको भनिएपनि निषेधाधज्ञाका कारण देशभर नै लाइसेस्नको परीक्षा रोकिएको थियो । यातायात व्यवस्था विभागले अब लाइसेन्सका लागि अङ्कभारमा आधारित परीक्षा प्रणाली लागू गर्न लागेको हो […]

छ महानगरको बजेट ४३ अर्ब, प्राथमिकताका सूची पुरानै

काठमाडौँ । आगामी आर्थिक वर्षका लागि मुलुकका छवटा महानगरपालिकाले कुल ४३ अर्ब २५ करोड रुपियाँको बजेट सार्वजनिक गरेका छन् । अन्य स्थानीय तहसँगै छ महानगरपालिकाले पनि बिहीबार आ–आफ्ना नगर सभामा आ.व. २०७८/७९ को आय–व्यय अनुमान पेस गरेका हुन् । छवटा महानगरमध्ये सङ्घीय राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकाले सबभन्दा ठूलो बजेट पेस गरेको छ । काठमाडौँ महानगरले […]

माओवादीबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको छ । निर्वाचन आयोगले शुक्रबार सूचना जारी १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो । पद रिक्त भएकाहरुमा रौतहटका ७ जनप्रतिनिधि छन् । कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना छन् । ७ […]

मोटोपना रोगको घर, घटाउन आयो सजिलो उपाय

शालिकराम सापकोटा (४५) लाई फटाफट सिँढी चढ्न सकस पर्छ । माथि उक्लिँदै गर्दा बीचैमा स्वाँस्वाँ हुन्छ । साढे पाँच फिट उचाइका सापकोटाको तौल ८५ केजी छ । भन्छन्, ‘मोटोपनाकै कारण वास्तविक उमेरभन्दा अलि बूढो देखिएको पत्नीले गुनासो गर्छिन् ।’ सापकोटालाई शरीर स्लिम गराउने रहर छ । छरितो शरीर नहुँदा कतिपयको लगनगाँठो कस्नमै ढिलाइ भइरहेको छ । वजन धेरै भएका युवायुवतीलाई समयमै […]

प्रदेश १ मा कोरोना : ६१९ संक्रमणमुक्त, ३८३ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा विहीवार ६१९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५६ महिला र ३६३ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५८ हजार ४७७ पुगेको छ । प्रदेश १ मा विहीवार ३८३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १२७, सुनसरीमा १२४, झापामा ८२, उदयपुरमा १८, धनकुटामा ७, इलाममा […]

विज्ञहरुको चेतावनी : ‘दुई साताभित्र नेपालमा सक्रिय संक्रमित ह्वात्तै बढ्छन्’

विराटनगर । निषेधाज्ञा खुकुलो बन्दै जाँदा कोरोना संक्रमण बढ्ने जोखिम उच्च भएको छ । विज्ञहरुका अनुसार दुई साताभित्र सक्रिय संक्रमितको संख्या बढ्ने खतरा उच्च छ । धेरैजसो जिल्लामा सक्रिय संक्रमितको संख्या घटे पनि निषेधाज्ञा खुकुलो भएपछि आगामी दुई सातामा सक्रिय संक्रमितको संख्या बढ्ने जोखिम रहेको विज्ञहरूले बताएका छन् । अघिल्लो साताको दाँजोमा हाल ६४ जिल्लामा सक्रिय […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा