काठमाडौं । थोर्गन हाजार्डको निर्णायक गोलमा साविक विजेता पोर्चुगललाई पराजित गर्दै बेल्जियम युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको अन्तिम १६ को खेलमा विश्व नम्बर एक बेल्जियमले पोर्चुगललाई १-० ले पराजित गरेको हो । २०१६ को विजेता पोर्चुगल भने पहिलो पटक क्वाटरफाइनल पुग्न असफल भएको छ । सेभियास्थित ला कार्टुजा स्टेडियमा भएको […]
विराटनगर । प्रदेश सभामा भौतिक पुर्वाधार मन्त्रालयको बजेटमाथिको विषयगत छलफलमा सत्तापक्षीय सांसद र मन्त्रीका बिचमा आरोप प्रत्यारोप चलेको छ । ओखलढुङ्गा निर्वाचन क्षेत्र (क)का निर्वाचित सांसद तथा सरकारका भौतिक पुर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङ र (ख) का निर्वाचित सांसदबीच प्रदेश सभाभित्रै आरोप प्रत्यारोप भएको हो । एउटै जिल्लाको फरक निर्वाचन क्षेत्रबाट निर्वाचित सांसदहरू यसअघि एकले अर्काको […]
विराटनगर । प्रदेश १ मा आज ९३७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४५३ महिला र ४८४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६१ हजार ३०६ पुगेको छ । प्रदेश १ मा आज ३३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ११२, सुनसरीमा ९७, झापामा ८१, उदयपुरमा १०, संखुवासभामा ८, इलाममा ६, […]
बिर्तामोड । श्रमिक नेताहरुले चिया क्षेत्रमा सामाजिक सुरक्षा ऐन २०७४ तत्काल कार्यान्वयन गर्न माग गरेका छन् । आइतबार झापाको बिर्तामोडमा आयोजित एक छलफल कार्यक्रममा बोल्दै टे«ड युनियन तथा चिया क्षेत्र सम्बद्ध श्रमिकका नेताहरुले सबै श्रमिकलाई तत्काल सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्न माग गरेका छन् । चिया उद्योगीहरुसँग यसअघि भएको सहमति बमोजिम योगदानमा आधारित सामाजिक सुरक्षा […]
कतिपय खानेकुरा यस्ता हुन्छन्, जो भोको पेटमा वा खाली पेटमा खानु हुँदैन । अरुबेला फाइदाजनक भएपनि खाली पेटमा सेवन गर्दा त्यस्ता खानेकुराको नकारात्मक असर पर्छ । त्यसैले स्वस्थ्य जीवनशैली अपनाउन चाहनेले जान्नैपर्छ, खाली पेटमा खान नहुने खानेकुरा के–के हुन् भनेर । सोडा सोडा खाली पेटमा सेवन गर्नु हुँदैन । किनभने यसमा उच्च मात्रामा कार्बोनेट एसिड […]
सुनसरी । सुनसरी कोशी गाउँपालिका ८ नङ्खु टोल स्थित पुर्ब–पश्चिम राजमार्गमा हायसले पिकअप र मोटरसाईकल ठक्कर दिँदा ३ जनाको मृत्यु र २ जना घाईते भएका छन् । आज बिहान पौने ८ बजे पुर्बबाट पश्चिम तर्फ जादै गरेको बा ३ ख ७२२४ नम्बरको हायस गाडीले बिपरित दिशाबाट आउदै गरेको स ६ प ४६६१ नम्बरको मोटरसाईकल र […]
विराटनगर । मनसुनी वायुकै प्रभावले आज दिउँसो देशभरका तीन प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही वाग्मती तथा प्रदेश नं १ को थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा […]
विराटनगर । पाँचथरको फाल्गुनन्द गाउँपालिकाले अबदेखि लिम्बु भाषालाई कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याउने भएको छ । आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरिएको बजेट योजना तथा कार्यक्रममा आगामी आर्थिक वर्षदेखि गाउँपालिकामा कामकाजी भाषाको रुपमा लिम्बु भाषा लागू गर्ने निर्णय भएको हो । गाउँपालिकामा ५५ प्रतिशत लिम्बु, १५ प्रतिशत क्षेत्री बाहुन, १० प्रतिशत राई, १० प्रतिशत तामाङ, […]
तपाईं अक्सर सुन्नुहुन्छ कि प्रेम विवाह मागी विवाहको तुलनामा छोटो समयको लागि हुन्छ । विभिन्न अध्ययनबाट प्राप्त तथ्यांक अनुसार ४० प्रतिशतभन्दा बढी केसमा यो सत्य पनि देखिएको छ । अमेरिकामा गरिएको एक सर्वेक्षण अनुसार ४० प्रतिशत प्रेम विवाह गरेका जोडीहरु विश्वास गर्छन् कि विवाहपछि प्रेमी वा प्रेमिकाको व्यवहार परिवर्तन हुन्छ । यदि तपाईं आफ्नोको पार्टनरले […]
काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो मात्रा यही असार २२ गतेदेखि ज्येष्ठ नागरिकलाई लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘भेरोसेल’ खोप पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाइने जनाएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले आज सूचना जारी गर्दै ‘भेरोसेल’ को पहिलो मात्रा लगाएका तीन लाख […]