इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बनेका छन् । उनी सन्दकपुर गाउँपालिका–२ का वडा अध्यक्ष हुन्। वडा कार्यालयबाट दिने सेवाको समय ९१०र५० सकिएपछि उहाँ किवी ९फलफूल० खेतीमा रमाउन थालेसँगै गाँउमा उदाहरणीय कृषक बनेका हुन्। उनी नेताले काम गर्नुपर्छ भन्ने मान्यता राख्छन्। १५ रोपनी क्षेत्रफलमा व्यावसायिक किवी खेती गर्दै आएका अध्यक्ष राईले २०७७ सालमा […]
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले कोसी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लगाएको छ। लामो छलफलपछि दिउँसो चार मन्त्री र एक राज्यमन्त्रीको नाम टुङ्गो लगाएको हो। नेकपा कोसी प्रदेश इन्चार्ज राजेन्द्र राईका अनुसार खिनु लङ्वाको नेतृत्वमा सरकारमा सहभागी हुन लागेको हो । उनी यसअघि पनि मन्त्री भइसकेका हुन् । यस्तै जीवन आचार्यले भौतिक पूर्वाधार […]
काठमाडौँ । मलेसियाको क्वालालम्पुर जान लागेका नेपाल वायुसेवा निगमका दुई कर्मचारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। व्यक्तिगत भ्रमणका लागि मलेसिया प्रस्थान गर्ने क्रममा तोकिएको सीमाभन्दा बढी अमेरिकी डलर बोकेको भेटिएपछि उनीहरूलाई विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२४, गोंगबुकी ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका–३ की ३५ वर्षीया ममता पाण्डे रहेका […]
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार किरिन नदी, बर्दिया जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले तल्लो तटीय क्षेत्र र नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दालाई बेलुका उच्च सतर्क रहन आवश्यक छ । ‘आज […]
विराटनगर । केन्द्रमा भएको तीनबुँदे सहमति अुनसार कोसी प्रदेश सरकारमा सहभागि हुन तयारीमा रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले मन्त्री टुंगो लगाएको छ । सहमति अनुसार नेकपाले भौतिक पूर्वाधार विकास मन्त्रालय, पर्यटन वन तथा वातावरण मन्त्रालय र समाजिक विकास मन्त्रालय पाउने भएको छ । यद्यपि आन्तरिक मामलिा तथा कानुन मन्त्रालयमा भने अझै सहमित जुट्न सकेको […]
काठमाडौँ । नेपाली र नेवास् भाषाका वरिष्ठ कवि दुर्गालाल श्रेष्ठ (ख्वबिलु) को ९१ वर्षको उमेरमा निधन भएको छ ।उनको आइतबार राति आफ्नै निवास बूढानीकण्ठमा निधन भएको परिवारजनले बताएको छ । शव श्रद्धाञ्जलीका लागि आज नेपाल भाषा मंकास् खलस् मा राखिने र भोलि शोभाभवगतीमा परम्परा अनुसार दाहसंस्कार गरिन भएको छ । उनका श्रीमती, एक छोरी र […]
काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। प्रहरीले म्याद थपका लागि श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराएको थियो। यसअघि अदालतले श्रेष्ठलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। उक्त म्याद सकिएपछि अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले थप समय माग गरेको थियो। […]
झापा । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण बढ्दै गएपछि जिल्लाको पछिल्लो अवस्था अध्ययन गर्न स्थलगत टोली परिचालन गरिएको छ । जिल्लामा पछिल्लो चार महिनामा १० जनामा संक्रमण पुष्टि भएको र सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भएपछि संक्रमणको अवस्था, वातावरणीय जोखिम तथा समुदायको अवस्थाबारे अध्ययन गर्न टोली परिचालन गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार […]
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले बढेर ३ लाख ६ हजार ८ सय रुपैयाँ पुगेको छ। आइतबार सुन तोलामा ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा […]
विराटनगर । मोरङ जिल्ला कारागारमा कैदी बन्दीको आन्दोलन अझै साम्य हुन सकेको छैन। स्थानान्तरणको विरोध गर्दै कैदीबन्दीहरूले आन्दोलन जारी राखेका हुन्। कारागारको ‘बी’ ब्लकमा रहेका करिब १५ जना कैदी बन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने विषयलाई लिएर उनीहरूले कारागारको छतमा टायर बालेर नाराबाजीसमेत गरेका थिए। कैदीबन्दीहरूले ‘शोषण बन्द गर’, ‘कैदी बन्दीलाई गोली हान्न पाइँदैन’, ‘मानसिक यातना दिन […]