विराटनगर । कोसी प्रदेशमा सरकार विस्तारको तयारी भइरहे पनि नेपाली कम्युनिस्ट पार्टीबाट मन्त्री बन्ने आकाङ्क्षी धेरै भएपछि मन्त्रीको नाम टुङ्ग्याउन सकस भएको छ। सोमबारसम्म मन्त्रीको नाम टुङ्गो लगाएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भए पनि पार्टीभित्र आन्तरिक छलफल जारी छ। नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, पूर्व मुख्यमन्त्री तथा पार्टी इन्चार्ज राजेन्द्रकुमार राई र […]
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ। बैठक ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय, सानेपामा सोमबार दिउँसो २ बजे बस्नेछ। बैठकलाई पार्टी सभापति गगनकुमार थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
विराटनगर । केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच भएको तीन बुँदे सहमतिअनुसार कोसी प्रदेश सरकार पनि विस्तारको तयारी गरिएको छ। सरकारमा सहभागी हुने नेपाली कम्युनिस्ट पार्टीका मन्त्रीहरूको नाम प्राप्त हुनासाथ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तार गर्ने तयारी गरेका हुन्। साउनको पहिलो साता भएको तीन बुँदे सहमतिअनुसार आज (सोमबार) कोसी प्रदेश सरकार विस्तार गर्ने तयारी […]
विराटनगर–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा कैदीबन्दीहरूले स्थानान्तरणको विरोध गर्दै आन्दोलन गरेका छन्। कारागारको ‘बी ब्लक’मा रहेका करिब १५ जना कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने विषयलाई लिएर उनीहरूले कारागारको छतमा टायर बालेर नाराबाजी गरेका हुन्। आन्दोलनरत कैदीबन्दीहरूले कारागारभित्र आर्थिक तथा मानसिक शोषण बन्द गर्नुपर्ने लगायतका माग राखेका छन्। उनीहरूले छतमा टायर बाल्नुका साथै प्रशासनविरुद्ध विभिन्न नारासमेत लगाएका […]
काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धिरज सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आज आयोजना हुने विशेष समारोहमा भारतका स्थल सेनाध्यक्ष सेठलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ। प्रधानसेनापति सेठ आइतबार काठमाडौँ आइपुगेका हुन् । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा तीन दिने औपचारिक भ्रमणमा […]
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बादल लागेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा गण्डकी प्रदेशका एकदुई स्थानमा […]
सुनसरी । कोशी गाउँपालिका–८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि निगुरो बिक्री गर्दै आएकी छन् । जंगलबाट निगुरो खोजेर ल्याई बिक्री गर्दा लगानी आवश्यक नपर्ने भएकाले राम्रै आम्दानी हुने गरेको उनको भनाइ छ । थोरै समय खर्च गरेर राम्रै आम्दानी गर्न सकिन्छ । दैनिक हामी श्रीमान् श्रीमती कोशीटप्पु गएर निगुरो खोजेर ल्याउँछौँ । “यहाँबाट व्यापारीले […]
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (सोमबार) दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासबन्धी (पहिलो संसोधन) विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति […]
काठमाडौं । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ । घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ । यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमास अनुसार भदौको पहिलो दिन यो पर्व परेको हो । नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका […]
काठमाडौं । नेपाल आयल निगमले सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री-वितरण नियमित बनाउने भएको छ। निगमले आइतबार सूचना जारी गर्दै भदौ १ गतेदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका विक्रेतामार्फत नियमित प्रक्रियाअनुसार ग्यास वितरणको व्यवस्था मिलाइएको जनाएको हो। उपभोक्तालाई आफूलाई पायक पर्ने ग्यास विक्रेतासँग सम्पर्क गरी ग्यास खरिद गर्न निगमले आग्रह गरेको छ। ग्यास उद्योगहरूले दैनिक […]