काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई आफ्नो निर्वाचन क्षेत्र र जनसमुदायसँग निरन्तर सम्पर्कमा रहँदै नागरिकका समस्या, आवश्यकता र अपेक्षा बुझ्न आग्रह गरेका छन्। बुधबार बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सभामुख अर्यालले संसद र जनताबीचको सम्बन्ध बलियो भएमा लोकतान्त्रिक प्रणाली थप प्रभावकारी, उत्तरदायी र जनमुखी बन्ने धारणा राखे। उनले प्रतिनिधि सभाले आर्थिक वर्ष […]
काठमाडौं । कृषि उत्पादनका लागि आवश्यक रासायनिक मलको आपूर्ति सुनिश्चित गर्न सरकारले खरिद गरेको मल नेपाल ल्याउने प्रक्रिया तीव्र पारिएको छ। भारतका विभिन्न बन्दरगाहमा पुगेको मललाई आवश्यक प्रक्रिया पूरा गरी क्रमशः नेपाल भित्र्याउने तयारी भइरहेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल भारतको विशाखापट्टनम बन्दरगाहमा ३० हजार मेट्रिक टन डीएपी मल र […]
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (एमाले) बाट सरकारमा सहभागी चार मन्त्रीलाई पदमुक्त गरेका छन्। मुख्यमन्त्री शाहले यसअघि एमालेलाई सरकारमा रहने वा बाहिरिने विषयमा तत्काल निर्णय दिन आग्रह गरेका थिए। त्यसपछि एमाले नेतृत्व आन्तरिक छलफलमा जुटेको थियो भने मुख्यमन्त्री शाहले पनि आगामी राजनीतिक अवस्थाबारे परामर्श गरिरहेका थिए। एमालेबाट सरकारलाई निरन्तर समर्थन प्राप्त नहुने […]
काठमाडौं । प्रतिनिधि सभाको बैठक करिब दुई साताका लागि स्थगित हुने भएको छ। यससँगै संघीय संसद्को तल्लो सदनको अर्को बैठक साउनको दोस्रो साताको अन्त्यतिर बस्ने तयारी गरिएको छ। प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बिहीबार बसेको बैठकले हाल सञ्चालनमा रहेको बैठकपछि अर्को बैठक साउनको दोस्रो साताको अन्तिमतिर राख्ने सहमति गरेको हो। यसअघि प्रतिनिधि सभाको बैठक सुरु […]
काठमाडौं । उपसभामुख रुवी कुमारी पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जनवादी गणतन्त्र चीनतर्फ प्रस्थान गरेकी छन्। संघीय संसद् सचिवालयका अनुसार उनी चीनको न्याङ्ग्ची (निङ्ची) सहरमा आयोजना हुने पाँचौँ चीन-सिजाङ सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्चमा सहभागी हुन बिहीबार बिहान १०:४५ बजे सिचुआन एयरलाइन्सको उडानमार्फत चीन गएकी हुन्। प्रतिनिधिमण्डलमा संघीय संसद् सचिवालयका सचिव डा.रोजनाथ पाण्डे, उपसचिव विमला […]
सिड्नी । अष्ट्रेलियाले आर्टिफिसियल इन्टेलिजेन्स (ए आई) प्रयोग गर्न मार्ग दर्शन तय गर्न र रचनात्मक प्रतिलिपि अधिकारको रक्षा गर्न आवश्यक कानुन बनाउने तयारीमा रहेको प्रधानमन्त्री एन्थोनी अल्बनिजले घोषण गरेका छन् । सरकारको नीति तथा कार्यक्रम निर्धारण सम्बन्धी भाषणमा, अल्बेनिजले एआईमाथि जनताको चिन्ता कम गरी यसलाई राष्ट्रिय हित तर्फ अघि बढाउने तरिका अपनाउन सकिने बताए । […]
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ८ सय रुपैयाँले बढेर तोलामा २ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलवार सुन तोलामा २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज […]
काठमाडौं । नेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष दीपक धामीसहितका विद्यार्थी नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंका विभिन्न मिडिया हाउसको गेट अगाडि र सडकमा शंकास्पद गाडी पार्किङको विरोधमा अनेरास्ववियुले बुधबार बिहान सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर गरेको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा अध्यक्ष धामीसहितका विद्यार्थी नेताहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा अनेरास्ववियु अध्यक्ष धामी, अनेरास्ववियु […]
रौतहट । रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्। मंगलबार राति करिब १ बजे गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतम कुमार सहनीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी शंकर प्रसाद आचार्यका अनुसार गौतम केही दिनयता मानसिक तनाव तथा डिप्रेसनबाट पीडित थिए। उनले […]
काठमाडौँ । बुधवार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक १ बजेलाई सारिएको छ । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना निकालेर बैठक १ बजे बस्ने जानकारी दिएको हो । पाण्डेयका अनुसार बिहान ११ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण निर्धारित समयमा बस्न नसक्ने भएकोले सभामुखले बैठक दिउँसो १ […]