गरे हुने रहेछ : अब राहदानी र लाइसेन्स सिधै घरमै

काठमाडौं । नागरिकलाई सास्तीमुक्त र छरितो सेवा दिने लक्ष्यका साथ सरकारले सुरु गरेको महत्त्वाकाङ्क्षी योजना अब व्यवहारमा उत्रिन थालेको छ। लामो समयदेखि सरकारी कागजात लिन कार्यालयमा धाउनुपर्ने र घण्टौँ लाइन बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै सरकारले राहदानी (पासपोर्ट) र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नागरिकको घरदैलोमै पुर्‍याउन थालेको हो। गत चैत १३ गते सार्वजनिक गरिएको शासकीय सुधारको १०० […]

फलफूलमा बिरे नुन हालेर खानुहुन्छ कि हुँदैन ?

काठमाडौं । गर्मीयाममा खरबुजा, आँप, स्याउ वा मेवाजस्ता ताजा फलफूलको खपत धेरै हुन्छ । धेरैले यी फलफूलमा बिरे नुन छर्केर खान्छन् । यसले स्वाद त बढाउँछ नै पाचन पनि सुधार गर्छ भन्ने विश्वास गरिन्छ । तर यो बानी आफ्नो स्वास्थ्यको लागि कति फाइदाजनक वा हानिकारक हुन सक्छ भनेर तपाईंले कहिले सोच्नुभएको छ ? करेन्ट रिसर्च […]

गैँडाको खागसहित ४ जना पक्राउ

इनरुवा (सुनसरी) । सुनसरी बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैँडाको खागसहित चार जनालाई नियन्त्रणमा लिएको छ । गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकलीको टोलीले गैँडाको खागसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक श्याम कार्कीले जानकारी दिए । झापाबाट गैँडाको खाग लिएर आइरहेको भनी […]

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना, तराईमा गर्मी

काठमाडौं । हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका अधिकांश भागमा आंशिक बदली भएको छ । हिमाली भागमा साधरणतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईमा मुख्यतया सफा मौसम रहेको छ । कोशी प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो […]

वैशाख कृष्ण औँसी आज, आमाको मुख हेर्ने पर्वको रूपमा मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय(पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा […]

अदालतले ‘हाई प्रोफाइल’ व्यक्ति छाडेकोमा गृहमन्त्रीको असन्तुष्टि

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पछिल्लो समय समातिएका ‘हाई प्रोफाइल’ व्यक्तिहरू पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकलगायतलाई अदालतले थुनामुक्त गरेपछि असन्तुष्टि जनाएका छन् । प्रहरीले एकपछि अर्को गर्दै ‘हाई प्रोफाइल’ पक्राउको शृङ्खलामा अदालतले ब्रेक लगाएपछि गृहमन्त्री गुरुङले असन्तुष्टि जनाएका हुन् । आफूले देश, जनता र सुशासनका लागि कदम उठाए पनि त्यसमा रोक लागेको भन्दै […]

प्राकृतिक स्रोत रोयल्टीमा स्थानीय तहको हिस्सा विस्तारमा नयाँ व्यवस्था लागू

काठमाडौं । प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीको वितरण प्रणाली पुनर्संरचना गर्दै स्थानीय तहको हिस्सा वृद्धि गर्ने उद्देश्यले नयाँ सूत्र लागू गर्ने निर्णय गरिएको छ। अन्तर-सरकारी वित्त परिषद् तथा सम्बन्धित विषयगत समितिको हालै सम्पन्न बैठकले विद्युत् उत्पादन, पर्वतारोहण, वन तथा खानी क्षेत्रबाट प्राप्त रोयल्टीमा स्थानीय तहको सहभागिता बढाउने गरी नयाँ गणना प्रणाली कार्यान्वयन गर्ने निष्कर्ष निकालेको […]

जलवायुमैत्री कृषिमार्फत चुनौतीको सामना गर्दै किसान

सिरहा । बढ्दो खडेरी, अनपेक्षित वर्षा र भूमिगत जलस्तर घट्दै जाँदा केही वर्ष अघिसम्म लक्ष्मीपुर पतारी गाउँपालिका–४ का प्रमोदकुमार मण्डललाई आफ्नो खेत बाँझै रहला कि भन्ने चिन्ताले सताउँथ्यो । आकाशे पानीको भरमा खेती गर्ने उहाँ कहिले अतिवृष्टि त कहिले अनावृष्टिको मारमा पर्थे , अचेल भने मण्डलको त्यो चिन्ता हटेर गएको छ । उनले परम्परागत खेती […]

घरमै पुगेर राहदानी वितरण

म्याग्दी । म्याग्दीमा सेवाग्राहीको घरमै पुगेर राहदानी वितरण गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालयले हुलाक कार्यालयका कर्मचारीमार्फत घरमै पुगेर राहदानी उपलब्ध गराउन थालेको हो । नेपाल सरकारले अघि सारेको शासकीय सुधारका एक सय सूचीमध्ये २७ नम्बर बुँदामा उल्लेख भएको घरमै राहदानी उपलब्ध गराउने घोषणालाई कार्यान्वयन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए । […]

कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहदा पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं