लिपुलेक मार्गबारे भारतले के भन्याे ?

काठमाडौं । लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा पुन: सञ्चालन गरिएको सन्दर्भमा नेपालले उठाएको सीमा सम्बन्धी विषयमा भारतले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। भारतको विदेश मन्त्रालयका आधिकारिक प्रवक्ता रनधीर जैसवालले नेपालको परराष्ट्र मन्त्रालयले गरेको दाबीबारे प्रतिक्रिया दिँदै लिपुलेक पास लामो समयदेखि प्रयोगमा रहेको मार्ग भएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको अभिव्यक्तिमा भनेका छन्, […]

मेची भन्सार मातहतका पाँच वटा छोटी भन्सार वर्षौँदेखि बन्द

झापा । मेची भन्सार कार्यालय मातहतका छ वटा छोटी भन्सार कार्यालयमध्ये एउटा मात्र सञ्चालनमा छ । राजस्व असुली र सीमापार व्यापारको सहजीकरणका लागि सरकारले सीमावर्ती नाकाहरूमा स्थापना गरेको अरु पाँच वटा छोटी भन्सार बन्द अवस्थामा छ । मेची भन्सार कार्यालयअन्तर्गत गौरीगन्ज-२ मा आठमौजा छोटी भन्सार, मेचीनगर–२ मा गाडागल्ली छोटी भन्सार, मेचीनगर–४ मा बाहुन डाँगी छोटी […]

मौसम पूर्वानुमान : केही प्रदेशमा मेघगर्जनसहित भारी वर्षा

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा मध्यमदेखि केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ । विभागका अनुसार आज मुलुकभर साधारणतया बादल लाग्नेछ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा […]

‘मिस नेपाल २०२६’ का लागि आवेदन सुरु, सहभागिताको मापदण्ड के छ ?

काठमाडौं । ‘मिस नेपाल २०२६’ प्रतियोगिताका लागि आवेदन प्रक्रिया सुरु गरिएको छ। आयोजक संस्था ‘द हिडन ट्रेजर’ले इच्छुक सहभागीले आगामी एक महिनाभित्र आवेदन दिन सक्ने जनाएको छ। संस्थाका निर्देशक प्रमोद कंसाकारका अनुसार यस वर्ष पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रतिस्पर्धी छनोट गरिनेछ। प्रतियोगितामा सहभागी हुन चाहने आवेदकको उमेर १८ देखि २७ वर्षभित्र हुनुपर्ने व्यवस्था गरिएको छ। ३१ […]

स्थानीय तह निर्वाचन लक्षित तयारीमा रास्वपा, उम्मेदवारका लागि प्रशिक्षण अनिवार्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि पार्टीबाट उम्मेदवारी दिन चाहने व्यक्तिले ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ प्रक्रिया पूरा गरी उत्तीर्ण हुनुपर्ने व्यवस्था गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि प्रवक्ता मनिष झाले उक्त निर्णयबारे जानकारी दिएका हुन्। उनका अनुसार सम्भावित उम्मेदवारको संख्या बढी हुने अनुमानका कारण […]

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको २७ लाखसहित २ यात्रु पक्राउ

मोरङ । विराटनगर विमानस्थलमा दुई दिनको अवधिमा प्रहरीले स्रोत नखुलेको करिब २७ लाख रुपैयाँसहित दुई यात्रुलाई नियन्त्रणमा लिएको छ। शुक्रबार बेलुका बुद्ध एयरबाट काठमाडौँ जान लागेका धरान–१८ का ३५ वर्षीय दिलीप तामाङबाट ११ लाख रुपैयाँ बरामद भएपछि उनी पक्राउ परेका थिए। त्यसको भोलिपल्ट शनिबार दिउँसो श्री एयरलाइन्समार्फत यात्रा गर्न लागेका भारतीय नागरिक ३६ वर्षीय मोहिदिल […]

तुइन खोलामा पहिरो खस्याे, नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलमा ढुङ्गासहितको पहिरो खस्दा सडक यातायात आंशिक रूपमा अवरुद्ध भएको छ । बिहान ५:४५ बजे पहिरो खसपछि सडकमा एकतर्फी रूपमा मात्रै यातायात सञ्चालन भइरहेको जनाइएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार डिभिजन सडक कार्यालय भरतपुरसँग सडक सफा गर्न डोजर मगाइएको छ । पहिरो खसेको स्थल […]

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वी नाका काँकरभिट्टाबाट रु. १६ अर्ब ८१ करोड ३६ लाख ३० हजारको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार सो अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, कोइलालगायत वस्तु आयात भएका छन् । पेट्रोलियम पदार्थ आयातबाट चालु […]

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ । दिउँसो साढे १२ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाइएको हो । रास्वपाको सचिवालय बैठकमा छलफलका लागि मुख्य तीन एजेन्डा तय गरिएको छ । बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ का विषयमा छलफल गरिने रास्वपाले जनाएको छ । […]

‘मुन्दुम ट्रेल’का ‘गुराँस’ले तान्दै पर्यटक

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्गमा यति बेला थरिथरिका गुराँस फुलेका छन् । मुन्दुम ट्रेल आसपासका एउटै वन तथा पाखामा विभिन्न रङ र प्रजातिका गुराँस ढकमक्क फुलेको देख्दा त्यहाँ पुग्ने जो कोही पनि लोभिन्छन् । मुन्दुम ट्रेल आसपासका हरिया वन तथा घाँसे मैदान क्षेत्रमा ढकमक्क भएर फुलेका […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं