काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले संघीय सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहरदवार र परिसर क्षेत्रमा ‘इन्टरनेट’ सेवालाई थप सहज, छिटो र अवरोधरहित बनाउन पहल थालेको छ । यसका लागि मन्त्रालयले सिंहदरबार क्षेत्रको इन्टरनेट पूर्वाधारसम्बन्धी निकायका रूपमा रहेको एकीकृत ‘डाटा’ व्यवस्थापन केन्द्रलाई निर्देशन समेत दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले […]
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरणले देश लंका बनिसकेको भन्दै कटाक्ष गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणलाई लिएर यस्तो कटाक्ष गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘संवृद्धि आएछ । सुशासन त्यहीबाट आरम्भ भई हाल्छ। म झनै खुसी किन कि जहाँ कङ्गाल त्यही चण्डाल भन्थे,त्यो […]
विशेष कामले काठमाडौँ पुगेको समय थियो । कात्तिक अन्त्यतिर कथाकार सुरेश यक्सोको कथा संग्रह ‘पेनिबा’ विमोचनको तयारी चलिरहेको रहेछ । म काठमाडौँ जाँदा ललितपुरस्थित कवि सीता तुम्खेवासँगै बस्ने गर्छु । संयोगवश विमोचन कार्यक्रमको संयोजक पनि उहाँ नै हुनुहुन्थ्यो । त्यसैले पूर्व फर्किने कार्यक्रमलाई केही समय थाँती राखेर म विमोचन कार्यक्रममा सहभागी हुने मनसायका साथ बसेँ […]
काठमाडौं । काठमाडौंको दक्षिणकालीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दक्षिणकाली नगरपालिका-८ केराबारीस्थित सडकबाट कार खस्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मकवानपुरबाट काठमाडौं आउँदै गरेको बागमती बीएडी ५२८१ नम्बरको कार राति सवा १० बजे सडकबाट ५०० मिटर तल खसेको हो । कारका चालक काठमाडौं महानगरपालिका-७ का ३४ वर्षीय सुरज खड्काको […]
कञ्चनपुर । चैते धानको खेती गर्ने किसानको सङ्ख्या घटेको छ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार चैते धान लगाउने कृषकको सङ्ख्या हरेक वर्ष घट्दै गएको छ । केही वर्षअघि सम्म जिल्लामा ४०० हेक्टरमा चैते धान खेती हुने गरेकामा अहिले डेढ सय हेक्टरमा मात्रै खेती हुने गरेको कृषि ज्ञान केन्द्रका […]
काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।
काठमाडौँ । पहिलेपहिले मानिसहरूसँग भौतिक सुविधाको अभाव भए पनि जीवन सुखी थियो र तनाव निकै कम हुन्थ्यो। हिजोआज मानिसको जीवन धेरै हिसाबले सहज त भएको छ, तर प्रायः सबैजना तनाव र चिन्ताले पिरोलिएको देखिन्छन्। करियरको चिन्ता, जागिरको पिरलो, बिग्रँदो आपसी सम्बन्ध, अनिश्चित भविष्य र दौडधुपपूर्ण जीवनशैलीले स्वास्थ्यमा नराम्रो असर पारिरहेको छ। बिहान उठेपछि राति सुत्ने […]
काठमाडौं । वन तथा वातावरण मन्त्री गीता चौधरीले वन पैदावारको उपयोग आर्थिक विकास र रोजगारी सिर्जनाका निम्ति हुनुपर्नेमा जोड दिएकी छन् । साथै उनले जैविक विविधता र वनस्पति संरक्षण अपरिहार्य भएको बताएका छन् । वनस्पति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री चौधरीले जैविक विविधता र वनस्पति संरक्षणबाट खाद्य सुरक्षा, रोजगारी र आर्थिक विकास गर्न सकिने […]
काठमाडौं । इरान र अमेरिकाबीच पहिलो दिन करिब १४ घण्टासम्म वार्ता भएको छ । पाकिस्तानको राजधानी इस्लामाबादमा भएको यस युद्धविरामसम्बन्धी वार्ता दुई चरणमा सम्पन्न भएको हो । इरानी सरकारले जनाएअनुसार पहिलो चरणको वार्ता हालका लागि रोकिएको छ । दुवै देशका टोलीहरूले आपसमा मस्यौदा र आवश्यक कागजातहरू आदानप्रदान गरेका छन् । केही मुद्दाहरूमा अझै मतभेद बाँकी […]
काठमाडौं । ‘समृद्धिका लागि वनस्पति’ नारासहित आज देशका विभिन्न भागमा विविध कार्यक्रमका साथ २७औँ वनस्पति दिवस मनाइँदै छ । आजै वनस्पति विभागले वन तथा वातावरणमन्त्री गीता चौधरीको उपस्थितिमा आफ्नो स्थापनाको ६६औँ वार्षिकोत्सव पनि मनाउँदै छ । यस अवसरमा जडीबुटी संरक्षण, अनुसन्धान, प्रवर्द्धन तथा व्यवसायीकरणसम्बन्धी अन्तरक्रिया, प्रदर्शनी र सम्मान कार्यक्रमहरू आयोजना गरिने विभागले जनाएको छ । […]