विराटनगर । पाथीभरामा केबलकार निर्माणमा अवरोध हुनु उचित नभएको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले जनाएको छ । पूर्वाधारको कमीका कारण पर्यटक आगमन हुन नसक्दा पर्यटन व्यवसायको विकास र रोजगारी सिर्जना हुन नसकिरहेको बेला यसरी विकासकाे अवराेध हुनु उचित नभएकाे महासंघकाे ठहर छ । यसाे हुँदा लगानीकर्तामाझ गलत सन्देश जाने र लगानीकर्ताहरु निरुत्साहित हुने भएकाले […]
झापा । झापामा लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर एक भारतीय लागूऔषध कारोबारी घाइते भएका छन् । झापाको कनकाई नगरपालिका – ४ स्थित सुरुङ्गामा लागूऔषध कारोबारी पक्राउ गर्न खोज्दा प्रहरीमाथि आक्रमण गरेपछि प्रतिकारमा गोली चलाएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए । प्रहरीले पाँच राउन्ड गोली […]
काठमाडौं । मंगलबार प्रकाशित एक अध्ययन अनुसार वायु प्रदूषणले धूम्रपान नगर्नेहरूमा फोक्सोको क्यान्सरको सबैभन्दा सामान्य रूप बढाउँदै छ । यसले विशेष गरी महिला र दक्षिण पूर्वी एसियाका मानिसहरूलाई कडा असर गरिरहेको छ । फोक्सोको क्यान्सर यस रोगको सबैभन्दा सामान्य रूप हो । सन् २०२२ मा २५ लाख मानिसको निदान भएको विश्व क्यान्सर दिवसमा ल्यान्सेट रेस्पिरेटरी […]
ताप्लेजुङ । प्रेस चौतारी नेपाल ताप्लेजुङले वसन्त पालुंवा अध्यक्ष रहेको १३ सदस्य समिति सर्वसम्मत चयन गरेको छ । मङ्गलबार छैटौं जिल्ला अधिवेशन सम्पन्न भएको हो । सर्वसम्मत चयन भएका अन्य पदाधिकारीमा क्रमशः उपाध्यक्ष मदन गौतम, उपाध्यक्ष साहारा लङ्वा, सचिव तेञ्जिङ पाङ्कर्मा शेर्पा, सहसचिवद्वयमा किरण विक र सुनिता रसाइली तथा कोषाध्यक्षमा संगिता कार्की रहेका छन् । […]
ताप्लेजुङ । तीर्थयात्रीको सहजताका लागि ताप्लेजुङको पाथीभरामा निर्माण सुरु भएको केबलकारको विरोधमा घोषणा गरेको आमहड्ताल फिर्ता लिएको आन्दोलनरत पक्षको एक समूह मुक्कुमलुङ संघर्ष सहयोग समिति, पाँचथरले जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै अर्को सूचना नआएसम्म आम हड्ताल फिर्ता लिएको तर, घोषित यातायात बन्दका कार्यक्रम भने जारी नै रहेको जनाएको हो । विज्ञप्तिमा समितिका […]
काठमाडौं । अहिले सामाजिक सञ्जालमा एउटा भिडियो र केही फोटोहरू भाइरल छन् । भिडियो र फोटोमा हेर्दा मध्यरात देखिन्छ । एम्बुलेन्समा कोही रोइरहेको आवाज सुनिन्छ । अनि, एम्बुलेन्स दौडने सडकमा ढलेका रुख छन् । घटना मंगलबार विहानको राती करिब २ बजेको भएको बताइएको छ । पाथीभरामा केबलकार निर्माण प्रक्रियाको विरोध गरिरहेको ‘नो केबलकार समूह’ले मेची […]
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशलगायत गण्डकी […]
काठमाडौं । सरकारले गठन गरेको वार्ता समिति र पाथीभरामा केबलकारको विरोधमा रहेको पहिचानपक्ष बिच आज पनि वार्ता हुने भएको छ । सरकारी वार्ता टोलीका संयोजक एवम् नेपाल सरकारका सहसचिव प्रेमप्रसाद भट्टराइले हिजोको पहिलो वार्ता सकारात्मक भएको र आज पुनः वार्तामा बस्ने जानकारी दिए । हिजोको बैठकमा आन्दोलनरत पक्षले आफ्ना मागहरु राखेका थिए । थप छलफल […]
काठमाडौं । सरकारले गठन गरेको वार्ता समिति र पाथीभरामा केबलकारको विरोधमा रहेको पक्षले गठन गरेको वार्ता समितिबीचको वार्ता भोलि फेरि बस्ने गरी स्थगित भएको छ । सरकारी वार्ता टोलीका संयोजक एवम् नेपाल सरकारका सहसचिव प्रेमप्रसाद भट्टराइले पहिलाे वार्ता सकारात्मक भएकाे बताए । आजको बैठकमा आन्दोलनरत पक्षले आफ्ना मागहरु राखेका थिए । थप छलफल गर्न आवश्यक […]
काठमाडौं । ताप्लेजुङको पाथीभरामा निर्माण सुरु गरिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका लागि सरकार र आन्दोलनरत पक्ष बिच वार्ता सुरु भएको छ । गृह मन्त्रालयद्वारा गठित वार्ता टोलीले सोमबार सरोकार राख्ने निकाय तथा आन्दोलनरत पक्षबाट बनाइएको वार्ता टोलीसँग छलफल गरेको छ । काठमाडौं उपत्यकामै आन्दोलनरत पक्षका प्रतिनिधिसँग वार्ता सुरु गरेको र प्रारम्भिक छलफल भइरहेको सरकारी […]