नेकपाको फुट स्थानीय तहमा, प्रदेश १ मा ओली समूह बलियो

विराटनगर । नेकपा विभाजनको असर देशभरिका स्थानीय तहमा प्रत्यक्ष रूपमा देखिएको छ । पार्टी विभाजनपछि नेकपाका स्थानीय तह प्रमुख र उपप्रमुखहरू दुवैतिर बाँडिएका छन् । नेकपा (साविक एमाले र माओवादी केन्द्र) बाट निर्वाचित ३ सय ८८ पालिका प्रमुख र ४ सय ३८ उपप्रमुखको पक्षधरतालाई विश्लेषण गरिएको छ । यसले समग्रमा स्थानीय तहमा पुष्पकमल दाहाल–माधवकुमार नेपाल […]

फागुनको मध्यसम्ममा संसद् विघटन मुद्दाको फैसला सुनाउने तयारी

काठमाडौं । प्रतिनिधिसभा विघटन विवादमा दायर भएका रिटमा निवेदक र विपक्षीका तर्फबाट पहिलो चरणको बहस सकिएपछि इजलास चाँडो फैसला दिने तयारीमा जुटेको छ । अदालतको फैसला नआउँदा राजनीतिक अन्योल बढेको र संक्रमण बढेको भन्दै सबैतिरबाट छिटो फैसला सुनाउन आग्रह भएपछि सर्वोच्च यो दिशामा क्रियाशील भएको छ । वहसका लागि समय निर्धारण गर्ने, वकिलहरूको सूची छोट्याउनेलगायतका […]

इटहरीका एक दर्जन म्यानपावरमा छापा

विराटनगर । वैदेशिक रोजगार विभागको टोलीले सुनसरीको इटहरीस्थित एक दर्जन म्यानपावरमा छापा मारेको छ। विभागका महानिर्देशक कुमार दाहालले इटहरीका म्यानपावरमा छापा हानिएको जानकारी दिए। त्यस क्रममा विभागले २ म्यानपावरलाई कारबाही गरेको छ। विभागले शुक्रबार इटहरीको एचआर म्यानपावर कम्पनी र मेमोरियल म्यानपावर कम्पनी बन्द गराएको हो। कार्यालयमा सिलबन्दी गरी शाखा बन्द गरिएको विभागले जनाएको छ। ती […]

रक्तश्राव भएपछि सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

फुङ्लिङ । ताप्लेजुङमा बच्चा जन्मिएपछि रगत नथामिएर ज्यान जोखिममा परेकी सुत्केरीको उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत होलिकोप्टरमार्फत ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका ५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूको हेलिकोप्टरबाट शनिबार उद्धार गरेर विराटनगर लगिएको हो । लिम्बूको अत्यधिक रक्तश्राव भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको सिरिजङ्घा ५ वडाध्यक्ष पूर्णसिंह लिम्बूले बताए । बच्चा जन्मने क्रममा […]

असारबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने तयारी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको शैक्षिक सत्र १ असारबाट सुरु गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद् बैठकले शिक्षा (नवौं संशोधन) नियमावली, २०७७ संशोधन स्विकृति दिएपछि मन्त्रालयले काम अघि बढाएको हो । १ वैशाखमा सुरु हुने शैक्षिक सत्र नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण दुई महिनापछि धकेलिने लगभग निश्चित प्रायः भएको हो […]

आजबाट महिला लघुवित्तको आईपीओ बिक्री खुला

काठमाडौं । महिला लघुवित्तको आर्ईपीओ आजबाट बिक्री खुला गरिएको छ । आजबाट आवेदन खुला भएको आईपीओ छिटोमा फागुन ४ गते र ढीलोमा फागुन १४ गतेसम्म आवेदन दिन सकिने छ । महिला लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मुल्यमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले निष्कासन गरेको आईपीओ मध्ये […]

देशभर विहानैदेखि सामान्य बदली, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

विराटनगर । नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको सुदूरपश्चिम प्रदेशमा र अन्य केही पहाडी भू(भागहरुमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का […]

आज सोनाम तथा ग्याल्बो ल्होछार, सार्वजनिक बिदा

काठमाडौं । आज सोनाम तथा ग्याल्बो ल्होछार। देशभरका तामाङ समुदायले आज सोनाम ल्होछार मनाउँदैछन्। यता शेर्पा समुदायले भने ग्याल्बो ल्होछार। ह्योल्मो समुदायले पनि आजै ल्होछार मनाउँदै छन्। सरकारले सोनाम ल्होछारमा सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ। गत सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले तामाङहरुले मान्दै आएको सोनाम ल्होछारमा बिदा दिने निर्णय गरेको हो। यसअघि सरकारले सोनाम ल्होछारको […]

दाहाल–नेपाल समूहको काठमाडौंमा शक्ति प्रदर्शन, उपत्यकाको ट्राफिक अस्तव्यस्त

काठमाडौं । आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माधव प्रचण्ड समूहले प्रतिनिधिसभा विघटनको विरोधमा आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ। राजधानीका विभिन्न स्थानबाट जुलुस निकालेर १२ बजे सुनधारामा मूल प्रदर्शन हुने नेकपाले जनाएको छ। भृकुटीमण्डपमा हुने विरोधसभा अगाडि पुलचोक, माइतीघर, त्रिपुरेश्वर, केशरमहल र जमलबाट जुलुस निकालेर सुन्धारामा मुल प्रदर्शन हुने नेकपाले जनाएको छ। विरोध सभामा सहभागी हुन […]

मुख्यमन्त्री राईले भने ‘प्रदेश सरकारले तीन वर्षमा के–के गर्‍यो, सबैको गोजी–गोजीमा आइपुग्छ

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले गरेका कामको फेहरिस्त तयार गरेर एक महिनाभित्र सबैका गोजीमा पुर्‍याउने बताउनुभएको छ । काम नभएको भनेर भइरहेको आलोचनाप्रति लक्षित गर्दै मुख्यमन्त्री राईले तीन वर्षमा प्रदेश सरकारले गरेका कामको फेहरिस्त सबैका गोजी–गोजीसम्म पुग्ने दाबी गर्नुभयो । नेपाल पत्रकार महासङ्घ, जिल्ला शाखा ओखलढुङ्गाको भवन उद्घाटन गर्दै […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं