कोलम्बियामा भूकम्प : १११ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । कोलम्बिया र छिमेकी ल्याटिन अमेरिकी देशहरूमा सोमबार शक्तिशाली भूकम्प गएको छ । प्रारम्भिक रिपोर्टअनुसार भूकम्पका कारण कम्तीमा १११ जनाको मृत्यु भएको पुष्टि भएको छ भने भूकम्पका कारण हतास भएका बासिन्दाहरूले ध्वस्त भवनहरूको सर्वेक्षण गरिरहेका छन् । भूकम्पका कारण पेरेइरा सहरमा मात्रै कम्तीमा १११ जनाको मृत्यु भएको नगरप्रमुख माउरिसियो सालाजारलाई उद्धृत गरी काराकोल रेडियोले […]

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, १०० भन्दा बढीको मृत्यु

काठमाडौं । दक्षिण अमेरिकी मुलुक कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । सोमबार स्थानीय समयअनुसार बिहान करिब ७ बजे भूकम्प गएको हो । भूकपम्पमा परी अहिलेसम्म एक सयभन्दा बढी मानिसहरूको मृत्यु भइसकेको छ । धेरै मानिसहरू भग्नावशेषमा पुरिएका छन् । स्थानीय उद्धार टोलीहरू प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा जुटेका छन् । अमेरिकी भूगर्भ […]

रियादमा आगलागी, १६ बंगलादेशीको मृत्यु

एजेन्सी । साउदी अरेबियाको राजधानी रियादस्थित एक सोफा कारखानामा भएको भीषण आगलागीमा १६ जना बंगलादेशी नागरिकको मृत्यु भएको छ । बंगलादेशको विदेश मन्त्रालयले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन साउदी अधिकारीसँग समन्वय भइरहेको जनाएको छ । रियादको मुसा सनैया क्षेत्रमा रहेको सोफा कारखानामा आइतबार आगलागी भएको थियो । घटनामा ज्यान गुमाउने […]

हङकङमा अत्याधिक गर्मी, तापक्रम ३६.९ डिग्री सेल्सियस

विराटनगर । हङकङमा तापक्रमले हालसम्मकै उच्च बिन्दु छोएर नयाँ कीर्तिमान कायम गरेको छ । हङकङ अब्जर्भेटरीकाअनुसार आइतबार दिउँसो ३:३० बजे यहाँको तापक्रम ३६.९ डिग्री सेल्सियस पुगेको छ । यो सन् १८८४ मा मौसमसम्बन्धी अभिलेख राख्न शुरु गरिएयताकै सबैभन्दा उच्च तापक्रम हो । अब्जर्भेटरीले दिएको जानकारीअनुसार समुन्द्री आँधी डल्फिनको वाह्य वायुमण्डलीय प्रभाव का कारण यहाँ अत्यधिक […]

भारतको हिमाचल प्रदेशमा बस दुर्घटना: ८ जनाको मृत्यु, १० घाइते

विराटनगर । भारतको उत्तरी राज्य हिमाचल प्रदेशमा शनिवार एउटा निजी बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । प्रहरीकाअनुसार हिमाचल प्रदेशको राजधानी सिमलाबाट करिव ३९३ किलोमिटर उत्तरमा पर्ने चम्बा जिल्लाको पहाडी सडकमा उक्त दुर्घटना भएको हो । गुडिरहेको बस सडकबाट चिप्लिएर तल रहेको अर्को सडकमा खसेको थियो […]

थाइल्याण्डको विद्यालयमा चल्याे गाेली, मृत्यु हुनेको संख्या ७ पुग्यो

थाइल्याण्ड । थाइल्याण्डको नोन्थाबुरी प्रान्तस्थित एक विद्यालयमा शुक्रवार बिहान भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुगेको छ । स्थानीय अधिकारीहरूका अनुसार शुक्रवार बिहान भएको सो हिंस्रक आक्रमणमा परी ज्यान गुमाउनेहरूको संख्या बढेर सात पुगेको हो । घटनाको विस्तृत विवरण र क्षतिको सम्बन्धमा थप जानकारी प्राप्त हुने क्रम जारी रहेको अधिकारीहरूले जनाएका छन् ।

असममा बाढी, ९७ जनाको मृत्यु

भारत । भारतको उत्तरपूर्वी असम राज्यमा आएको भीषण बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ । बाढीमा कम्तीमा ९७ जनाको मृत्यु भएको र करिब एक लाख ७० हजार मानिस प्रभावित भएको सरकारी तथ्यांकले देखाएको छ । वर्षौँयताकै गम्भीर मानिएको बाढीले गाउँहरू डुबाउनुका साथै ठुलो क्षेत्रको खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको छ । बाढीका कारण हजारौँ मानिस घर छाडेर […]

याङ्गुन बन्दरगाहमा ४०२ कन्टेनर जहाजको आगमन

म्यान्मार । म्यान्मारको प्रमुख सामुद्रिक नाका याङ्गुन बन्दरगाहमा सन् २०२६ को पहिलो सात महिनामा ४०२ वटा कन्टेनर जहाजहरू आइपुगेका छन् । म्यान्मार बन्दरगाह प्राधिकरणलाई उद्धृत गर्दै द ग्लोवल न्यू लाइट अफ म्यान्मारले बिहीवार यसबारे जानकारी दिएको हो । प्राधिकरणको प्रतिवेदनअनुसार जुलाई महिनामा मात्रै ५५ वटा कन्टेनर जहाजले यस बन्दरगाहमा सेवा लिएका थिए । यस वर्षको […]

इरानसँगको युद्ध छिट्टै अन्त्य हुनसक्छ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी द्वन्द्व चाँडै अन्त्य हुनसक्ने बताएका छन् । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानसँगको द्वन्द्व अझै लामो समयसम्म लम्बिने कुरामा आफूलाई विश्वास नभएको बताए । उनले वार्ता अघि बढिरहेको बताए । ट्रम्पले इरान आफैंले वार्ताको पहल गरेको र दुई देशबीचको वार्तामा राम्रो प्रगति भएको दाबी गरे । […]

मानवताविरुद्धको अपराधमा मृत्युदण्डको सजाय पाएकी हसिना डिसेम्बरमा बंगलादेश फर्कने

एजेन्सी । बंगलादेशकी पदच्युत पूर्वप्रधानमन्त्री शेख हसिनाले मानवताविरुद्धको अपराध अभियोगमा अनुपस्थितिमै मृत्युदण्डको फैसला सुनाइए पनि आगामी डिसेम्बरमा भारतबाट स्वदेश फर्कने घोषणा गरेकी छिन् । उनको घोषणासँगै बंगलादेश सरकारले भारतमा उनको सार्वजनिक राजनीतिक गतिविधिप्रति तीव्र आपत्ति जनाएको छ । सन् २०२४ को विद्यार्थी नेतृत्वको आन्दोलनबाट आफ्नो सरकार हटाइएको दोस्रो वर्षका अवसरमा नयाँ दिल्लीमा आयोजित कार्यक्रममा अडियो […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं