विराटनगर । स्थानीय तहले पीसीआर परीक्षण गराएर मात्र मजदुर, कर्मचारीलाई काममा लगाउन भनेपछि सुनसरी मोरङ औद्योगिक क्षेत्रका अधिकांश उद्योग बन्द भएका छन् । उद्योगले मजदुर, कर्मचारीको कोरोना परीक्षण आफ्नै खर्चमा गराउनुपर्ने र पोजिटिभ देखिए आफैंले व्यवस्थापन पनि गर्नुपर्ने बाध्यकारी नियम बनाएपछि उद्योग नै बन्द गर्नुपरेको सम्बद्ध पक्षको गुनासो छ । अधिकांश भारतीय कामदार कार्यरत बूढीगंगा १ स्थित […]
विराटनगर । उद्योगीले माग पूरा नगरे चिया श्रमिक आन्दोलन गर्ने चेतावनी दिएका छन् । दुई÷दुई वर्ष चिया श्रमिकको ज्याला वृद्धि हुनुपर्ने प्रावधान रहेको छ । उद्योगीले साविककै ज्याला दिएको र परिश्रमिकबाट तिर्ने सामाजिक सुरक्षा करको सामाजिक भत्ता श्रमिकलाई नै दिनुपर्नेलगायतका माग श्रमिकले राखेका छन् । उनीहरूले कोरोनाको महामारीका समय पनि काममा खटिदा पनि उद्योगीले सुरक्षाका […]
काठमाडौं । मोबाइलमा क्रिप्टोकरेन्सी माइनिङ गर्ने दाबी गरिएको एप ‘पाई नेटवर्क’ पछिल्लो समय नेपालमा भाइरल बनेको छ । पाई नेटवर्कमार्फत क्रिप्टोकरेन्सी कारोबार गरिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार यस्ता मुद्रालाई अवैधानिक मानिएको छ । तर पनि अहिले नेपालका थुप्रै युट्युव च्यानलहरुमा जताजतै छ्यापछयाप्ती देखिन थालेको छ । पाई नेटवर्कको माध्यमबाट कसरी पैसा कमाउन सकिन्छ भनेर […]
काठमाडौं । नेपालमा यो बर्ष हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान खेती भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार साउनको तेस्रो सातासम्ममा कुल धान रोपाइँ हुने क्षेत्रको ९७ प्रतिशत क्षेत्रफलमा रोपाई सकिएको छ । यो प्रतिशत थप बढ्दो क्रममा छ । बर्षे धान रोपाई हुने १३ लाख ७१ हजार हेक्टर मध्ये १३ लाख ३० […]
विराटनगर । भारतसँग सीमा जोडिएको विराटनगरस्थित दरैयाबस्ती हुँदै भारततर्फ लैजान लागेको सुनसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ का ५६ वर्षीय श्यामलसेन गुप्ता रहेका छन् । सशस्त्र प्रहरी बलको बिओपी बखरीको टोलीले दुई सय ६७ ग्राम सुनको चक्कीसहित गुप्तालाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी मोरङका प्रमुख एसपी तीर्थ […]
पाँचथर । तीन दिन निरन्तर चलेको हावाहुरीले बोट भाँच्दा पाँचथरको फालेलुङ गाउँपालिकामा पर्ने उच्च पहाडी क्षेत्रको मकैखेतीमा क्षति पुगेको छ । यही साउन १८ देखि २१ गतेसम्म निरन्तर हावाहुरी चलेको थियो । वर्षापछि हावाहुरी चल्दा यी स्थानमा लगाइएको मकैका बोट भाँचिएका हुन् । हावाहुरीबाट फालेलुङको वडा नं ३, ४, ५ र ६ को ठूलो क्षेत्र […]
काठमाडाैं। नेपालबाट निर्यात हुने मुख्य कृषिजन्य वस्तुको निकासीमा भारी गिरावट आएको पाइएको छ। नेपालबाट निर्यात हुने मुख्य वस्तु अलैँची, चिया, अदुवामा ठूलो परिणाममा गिरावट आएको छ। अवैज्ञानिक खेती प्रणाली भएकाले उत्पादन कम हुनु, निकासीमा समस्या देखिनुजस्ता कारणले निकासीमा गिरावट आएको कृषि विज्ञहरूको भनाइ छ। कृषिजन्य पदार्थको निर्यात कम भएसँगै त्यसबाट मुलुकमा भित्रिने आम्दानी पनि घटेको […]
विराटनगर । सुनको मूल्य १ लाखभन्दा माथि पुगेको छ। छापावाल सुन प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँ पुगेको हो। सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार १ हजार ६ सय रुपैयाँ बढेको हो। मंगलबार ९९ हजार ८ सय रुपैयाँ प्रतितोलामा सुन कारोबार भएको थियो। त्यस्तै चाँदीको मूल्य पनि निरन्तर बढिरहेको छ। बुधबार प्रतितोला […]
काठमाडौं । भक्तपुरका राजकुमार सुवाल नेपाल टेलिकमको पोष्टपेड मोबाइल सेवाका ग्राहक हुन । ०७५ भदौ २९ गते शुक्रबार साँझ ६ः४१ मा उनको मोबाइलमा टेलिकमबाट एउटा सन्देश आयो । जसमा लेखिएको थियो,‘तपाईको तिर्नुपर्ने ब्यालेन्स ४ हजार ५ सय ७३ रुपैंयाँ छ र तपाइँले उपभोग गर्न पाउने ब्यालेन्स ४ सय २६ रुपैंयाँ छ । सेवा बन्द हुन […]
काठमाडाैं । सुन तस्करीमा संलग्न बाराका इल्ताफ हुसेन अन्सारी र भारतको गुजरातदेखि आएको आपराधिक समूहले न्युरोडका एक कालिगढमार्फत १५ केजी चाँदीमा सुनजस्तो देखिने पहेंलो जलप लगाएको खुलेको छ । कमलपोखरी अपार्टमेन्टमा बसेर तस्करी र लुटपाटको योजना बनाएका अन्सारीले न्युरोडमा केही साताअघि नै मनिस मल्लिकमार्फत चाँदीमा जलप लगाएर पहेंलो धातु तयार पारेको पत्ता लागेको हो । […]