विराटनगर । प्रदेश १ मा आज ७१७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३२४ महिला र ३९३ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार १८८ पुगेको छ । प्रदेश १ मा आज ३६८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ११८, सुनसरीमा ११७, झापामा १०५, धनकुटामा १०, इलाममा ६, […]
काठमाडौं । दलितलाई कोठा भाडामा नदिएको आरोप लागेकी घरधनी सरस्वती प्रधानले आफूलाई षड्यन्त्रमुलक ढंगले फसाइएको भन्दै रुपा सुनारविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएकी छन् । बुधबार आयोगमा निवेदन दिँदै उनले आफूले जातीय विभेद एवं छुवाछुतको व्यवहार नगरेपनि आफूमाथि षड्यन्त्र गरी प्रहरीमा थुनाएको भन्दै रुपा सुनारलाई हदै सम्मको कारबाही गर्नुपर्ने माग गरेकी छन् । उनले […]
काठमाडौं : सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको आठौँ अधिवेशन बिहीबारदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्का सिफारिसमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा असार १७ गते अपराह्न ४ बजे अधिवेशन आह्वान गरेकी हुन्। सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार कोभिड–१९ को सङ्क्रमणकैबीच आह्वान भएको अधिवेशन सञ्चालनका […]
काठमाडौं । नेकपा एमालेले १० औं महाधिवेशन आयोजक समिति खारेज गरेको छ। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले १० औं महाधिवेशन आयोजक समितिलाई खारेज गर्दै केन्द्रीय कमिटीमा रुपान्तरण गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। अब केन्द्रीय कमिटीको बैठक असार १८ गतेलाई डाकिएको छ। आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण भएसँगै माधवकुमार नेपालसहित ११ जनामाथिको […]
काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशन आयोजक कमिटीको बैठक शुरू भएको छ । अदालतले गत जेठ २७ मा अवैध ठहर गरेको यो कमिटीको जारी बैठक अन्तिम ठानिएको छ । यसमा माधव नेपाल पक्षधरका कारबाही गरिएका भनिएका ११ जना बाहेकलाई डाकिएको बताइए पनि उनीहरु गएका छैनन् । यो बैठकको औचित्य नै नरहेकाले नगएको माधव नेपाल समूहका […]
विराटनगर । वर्षातसँगै कृषकहरु धान रोपाईँमा व्यस्त छन् । बुधबारबाट भने अझै बढी वर्षा भएपछि कृषकलाई धान रोपाई गर्न भ्याईनभ्याई छ । मोरङ धान उत्पादन हुने मुख्य जिल्ला भित्र पर्छ । मोरङको बुढीगंगा गाउँपालिका ६ मा धान रोप्नलाई ठिक्क पारिएको खेतको ड्रोनबाट लिएका तस्विरहरु । […]
काठमाडौं । लोक सेवा आयोगले रोकिएका सम्पूर्ण परीक्षा साउन १५ गतेदेखि सञ्चालन गर्ने भएको छ। कोरोना (कोभिड–१९) महामारी र पदाधिकारी नहुँदा रोकिएका सम्पूर्ण परीक्षा सञ्चालन हुने भएको हो। सोमबार बसेको आयोगको बैठकले पूर्व सूचनाअनुसार स्थगित भएका परीक्षालाई साउन १५ गतेदेखि असोज २५ गतेसम्म गर्ने निर्णय गरेको हो। खरिदारदेखि सहसचिवसम्मको परीक्षा स्थगित भएको थियो। वार्षिक कार्यतालिकाअनुसार […]
काठमाडौ । आजदेखि तीनदिनसम्म लगातार वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकासिहत देशका विभिन्न ठाउँमा अहिले पनि पानी परिरहेको छ । यो क्रम तीन दिनसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन । उनका अनुसार मंगलबार रातिदेखि नै देशका विभिन्न प्रदेशमा भारी (ठूलो) वर्षा भइरहेको छ। यो क्रम अझै […]
विराटनगर । प्रदेश १ को प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले दोस्रो दिन पनि प्रदेश सभा अवरुद्ध गरेको छ । भौतिक पुर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले प्रदेश सभामा आइतबार दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्रका सोमबार पनि प्रदेश सभा अवरुद्ध गरेको थियो । भौतिक पुर्वाधार विकास तथा योजना मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल भइरहँदा मन्त्री अम्बीरबाबु गुरुङले […]
विराटनगर । प्रदेश १ मा आज ४६३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१३ महिला र २५० पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ४७१ पुगेको छ । प्रदेश १ मा आज ४२९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १६०, मोरङमा १२२, झापामा ९७, धनकुटामा १७, इलाममा ८, उदयपुरमा ६, […]