भारतले घटाएर पठाउँदा पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य नघट्ने

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ। अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपनि निगमले तत्काल नघटाउने भएको हो। प्रतिब्यारेल १ सय २० डलरभन्दा माथि रहेको कच्चा तेलको मूल्य हालै ९७ डलरमा कारोबार भइरहेको छ। यससँगै भारतीय आयल कर्पोरेशन (आईओसी) बाट शनिबार राती घटेको मूल्य नेपाल आयल निगमले पाएको छ। आईओसीले पेट्रोलमा […]

काठमाडौं महानगरको प्रवक्तामा मानन्धर

काठमाडौं – काठमाडौं महानगरपालिकाले प्रवक्ताका रुपमा वडा नं १७ का अध्यक्ष नवीन मानन्धरलाई नियुक्त गरेको छ । उहाँकामपाको सूचना प्रविधि समितिका संयोजकसमेत हुनुहुन्छ । कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा आइतबार बसेको छैटौँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । साथै बैठकले वर्षको इन्द्रजात्रा अवलोकन गर्न कामपासँग भगिनी सम्बन्ध भएका नगरबाट प्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गर्ने […]

कोरोनाका कारण पुनः सुरु भयो मृत्यू, १३५ जनामा कोरोना संक्रमण हुँदा १ जनाको मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप १ सय ३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४१ जनाको नमूना परीक्षण गरिएको थियो । १ हजार ४ सय ७३ जनाको पीसीआर र १ हजार ५ सय ६८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको […]

अभिनेत्री पूजा फेरि विवादमा, आफ्नो नारा नलगाएको भन्दै दर्शकमाथि आक्रोश

काठमाडौं – हलमा फिल्म हेर्न पुगेका दर्शकहरूले आफ्नो नारा नलगाएको भन्दै अभिनेत्री पूजा शर्माले आक्रोश ब्यक्त गरेकी छन् । जसकारण अभिनेत्री पूजा फेरि विवादमा तानिएकी हुन् । उनी यसअघि पनि धेरै पटक विवादमा तानिएकी थिइन् । उनको बोल्ने शौलीनै उनी विवादमा तानिनुको प्रमुख कारण बनेको छ । यसपटक पनि उनी आफ्नो बोलिकै कारण विवादमा तानिएकी […]

सरकारले आयल निगमलाई ७ अर्ब ऋण दिने

काठमाडौं – सरकारले पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज तुल्याउन नेपाल आयल निगमलाई रु सात अर्ब ऋण लगानी गर्ने भएको छ । मन्त्रिपरिषद्को असार ३१ गते बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य समायोजन भएका कारण नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशन लिमिटेडलाई भुक्तानी दिनका लागि उक्त रकम दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज सञ्चार […]

चीनमा प्रचण्ड गर्मी, केही शहरमा सचेत रहन चेतावनी

काठमाडौं – प्रचण्ड गर्मी बढेसँगै चीनको राष्ट्रिय वेधशालाले उच्च तापक्रमबाट जोगिन सर्वसाधारणमा चेतावनी जारी गरेको । तातो वायुको प्रवाह व्यापक भएपछि वेधशालाले आज त्यस्तो चेतावनी जारी गरेको हो । आइतबार दिउँसो सिन्जियाङ, शान्सी, हेबेई, बेइजिङ, हुबेई र अन्य क्षेत्रहरूमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुने अनुमान राष्ट्रिय मौसम विज्ञान केन्द्रले गरेको छ । शान्सी र […]

बढ्न थाल्यो कोरोना, प्रदेश १ मा सङ्क्रमितको उपचारका लागि स्वास्थ्य संस्था तयारी गर्न थालियो

विराटनगर – प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले प्रदेशमा बढ्दो कोभिड–१९ को रोकथाम एवं उपचारका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्था राखिएको बताउनुभएको छ । जिल्ला कारागारमा रहेका ५४ कैदीबन्दीमा कोभिड–१९ पोजेटिभ देखिपछि मन्त्री यादवसहित प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, मन्त्रालयका सचिव डा अनुज भट्टचन, कोसी अस्पतालका मेडिकल सुपरिडेण्टेन्ट यज्ञराज खरेल लगायतले आज कोसी […]

साउन लागेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल

काठमाडौं – साउन लागेसँगै पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनको चहलपहल बढेको छ । यो महिना भगवान् शिवको महिना भएकाले यस बेलामा शुद्ध जल अर्पण मात्र गर्दा पनि भगवान् खुसी हुनुहुने धार्मिक विश्वास छ । पशुपति क्षेत्रमा चहलपहल बढेसँगै देवादिदेव महादेवलाई शुद्ध जल अर्पण गर्ने बोलबम यात्रीको पनि आजैदेखि भीड लागेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण […]

यसकारण हवाइजहाजमा एयरहोस्टेसले चिया–कफी पिउँदैनन्

काठमाडौं– यदि तपाईँले हवाइजहाजबाट यात्रा गर्नु भएको छ भने यात्राको क्रममा चिया–कफी अवश्य पनि पिउनु भएको होला । तर के तपाईँलाई थाहा छ, यात्राको क्रममा क्याबिन क्रू तथा एयरहोस्टेसहरुले कहिले पनि चिया अथवा कफी पिउँदैनन् ? फ्लाइटमा क्रू मेम्बरहरु तथा एयरहोस्टेसले चिया–कफी नखाने कारण थाहा पाएपछि तपाईँ पनि फ्लाइटमा चिया अथवा कफी पिउनु अगाडि एक […]

किराँती समुदायले आज सिसेक्पा तङ्नाम मनाउँदै

फुङ्लिङ- किराँती समुदायले आज बिहानैदेखि (सिसेक्पा तङ्नाम) पर्व मनाउन थालेको छ । किराँतीहरूले साउने सङ्क्रान्तिलाई (सिसेक्पा तङ्नाम) भनेर मान्ने गर्दछ । सो समुदायमा आफ्नो इष्टदेवको सम्मानमा आज नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुण्ड्याउने परम्परा छ । ताप्लेजुङ, पाँथर, इलाम, झापालगायत नेपालको पूर्वका जिल्लाहरूमा बसोबास गर्ने किराँतीहरू सिसेक्पा तङ्नामका दिन बिहानै खेतबारी वा नजिकको […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं