सातै प्रदेशका प्रहरी प्रमुख फेरिए, प्रदेश १ मा अरुणकुमार वीसी

काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा भएको छ । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट डीआईजीहरुको सरुवा गरेको हो । सरुवा सूचीअनुसार केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको जिम्मेवारी डीआईजी धिरजप्रताप सिंहले पाएका छन् । उनी प्रदेश नम्बर २ प्रहरी कार्यालयको नेतृत्व गरिरहेका थिए । हाल सीआईबीमा रहेका डीआईजी सहकुल थापाको प्रहरी प्रधान कार्यालयको […]

प्रदेश १ मा कोरोना : ६५७ संक्रणमुक्त हुँदा ३६२ जना संक्रमित थपिए

विराटनगर, ७ असार । प्रदेश १ मा आज ६५७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २८७ महिला र ३७० पुरुष रहेका छन् । हालसम्म ५६ हजार ५१९ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा आज ३६२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ११९, सुनसरीमा ९३, मोरङमा ९२, पाँचथरमा १४, संखुवासभा र इलाममा […]

पोखरीमा माछा मार्ने क्रममा डुबेका माइकलको मृत्यू

झापा । झापा अर्जुनधारा नगरपालिका ११ का एक पुरुषको माछा मार्ने क्रममा डुबेर मृत्यू भएको छ । आइतबार बेलुका स्थानीय ४० बर्षीय माइकल सोरेनको पोखरीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हो । साँझ पाउने ६ बजे उनि घर देखि २० मिटर पश्चिममा रहेको माछा पोखरीमा माछा मार्ने क्रममा पोखरीमा डुबेर बेपत्ता भएका थिए । […]

सदनमा संघीय लिम्बुवान राष्ट्रिय मञ्चको चेतावनी : ‘झुक्याएर प्रदेश १ को नाम ल्याए सरकारले क्षति भोग्नुपर्ला’

विराटनगर । संघीय लिम्बुवान राष्ट्रिय मञ्चले झुक्याएर प्रदेशको नाम ल्याइए सरकारले क्षति व्यहोर्नुपर्ने बताएको छ । प्रदेश सभामा विशेष समय लिएर बोल्दै प्रदेश सभा सदस्य विष्णुमाया तुम्बाहाम्फेले प्रदेश १ बहुजातीय, बहुभाषिक र बहुपहिचानसहितको प्रदेश भएकाले प्रदेशको नाम पहिचानका आधारमा हुनुपर्ने बताइन् । नीति तथा कार्यक्रमको जवाफ दिने क्रममा मुख्यमन्त्री शेरधन राईले प्रदेश १ को नामाकरण […]

प्रदेश १ मा विपद्को तयारी : ‘उद्धार गरौँला, राहत दिउँला’

विराटनगर । संखुवासभाको सिलिचोङ गाउँपालिका १ बेसिन्दामा पहिरो गएको एक वर्ष हुन लाग्यो । गत वर्ष असार २८ राती गएको पहिरोमा ९ घर बग्दा ११ जना बेपत्ता भए । बाँकीले भागेर ज्यान त बचाए । तर, अहिले पनि उनिहरुको ओत लाग्ने बास छैन । ११ महिना देखी पाल र टेन्ट मुनी बस्नुपर्ने उनिहरुको बाध्यता छ […]

पहिरोमा पुरिएर पाँचथरमा एक शिक्षकको मृत्यु

पाँचथर । कुलो बनाउने क्रममा आएको पहिरोले पुरेर पाँचथरको याङवरक गाउँपालिका २ मा एकजना शिक्षकको ज्यान गएको छ । याङवरक २ स्थित नुवा खोलाबाट ल्याइएको कडरीया कुलो बनाउने क्रममा इन्द्रवति प्राविका ५८ वर्षीय शिक्षक टेकनाथ धौरालीको ज्यान गएको वडाध्यक्ष देउकुमार योङहाङले जानकारी दिए । पहिरोमा परेर खड्प्रसाद राई घाइते भएका छन् । राईको ढुंगाले हातमा […]

बजारमा इन्टरनेटको प्रतिस्प्रधा, सुबिसुले तयार पा¥यो ४०० जीबीपीएस क्षमताको फाइबर नेटवर्क

काठमाडौं । सुबिसु केबल नेटले ४०० जीबीपीएस क्षमताको सिंगल अप्टिकल फाइबर नेटवर्क विस्तार गरेको छ । नोकियासँगको सहकार्यमा नेटवर्क विस्तार गरेको हो । १५०० किलोमिटर पूर्व–पश्चिम फैलिएको सुबिसुको नेटवर्कमा उच्च गति क्षमताको फाइबर सोलुसन विस्तार भएको हो । बढ्दो इन्टरनेटको मागलाई सम्बोधन गर्न, उच्च गति तथा गुणस्तरीय सेवा प्रदान गर्न ब्रोडब्याण्ड सेवामा उल्लेखनीय सहयोग पुग्ने […]

घटेको हो खाने तेलको मुल्य ?

काठमाडौं । पछिल्लो एक साताबीचमा खाने तेलको मूल्य प्रतिलिटरमा २० देखि २५ रुपियाँ घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन बढाएका कारण मूल्य घटेको दाबी गरेको छ । महानिर्देशक पौडेलले तेल उद्योगी उत्पादक उद्योगमै पुगेर कच्चा तेलदेखि उत्पादन लागतसम्मको अनुगमन गरेर तेलको भाउ घटाउन सफल भएको दाबी गर्नुभयो । विभागले विभागका महानिर्देशक […]

आपूर्तिमन्त्री यादवले पाँच जिल्लाका प्रजिअलाई विराटनगरमा दिएन यस्तो निर्देशन

विराटनगर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले सीमा क्षेत्रबाट भारत तर्फ हुने तेल तस्करी रोक्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् । आइतबार विराटनगरमा झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहाका प्रमुख जिल्ला अधिकारीलाई राखेर मन्त्री यादवले यस्तो निर्देशन दिएका हुन् । ‘नेपालमा भन्दा भारतमा पेटोलियम पदार्थ महँगो छ, यहाँ आएर पुनः उता तस्करी हुने […]

युरोकपमा आज समूह चरणका चार खेल हुँदै, कुन खेल कति बजे ?

काठमाडौं । युरोकप अन्तर्गत आज समूह बी र सीका चार खेलहरु हुँदैछन् । आज सोमबार दुवै समूहका अन्तिम चरणका खेलअन्तर्गत समान दुई÷दुई खेल हुनेछन् । नेपाली समय अनुसार राति ९ः४५ बजे समूह ’सी’ मा रहेको नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियासँग खेल्दै छ भने युक्रेनले अष्ट्रियाको सामना गर्दै छ । अघिल्ला दुई खेलमा लगातार जित निकालेको नेदरल्यान्ड्स यस […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं