प्रदेश १ मा १,२९९ संक्रमणमुक्त, ३९३ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज १ हजार २९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५५५ महिला र ७४४ पुरुष रहेका छन् । हाल सम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५२ हजार ३७३ पुगेको छ । प्रदेश १ मा आज ३९३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १४५, सुनसरीमा ९०, झापामा ६७, पाँचथरमा […]

प्रदेश १ सरकारले कर्मचारीका लागि दैनिक १०० रुपैयाँ खाजा खर्च उपलब्ध गराउने

विराटनगर । कर्मचारी र पदाधिकारी बैठक भत्ता कटौती गरेको प्रदेश १ सरकारले कर्मचारीका लागि दैनिक १०० रुपैयाँ खाजा खर्च उपलब्ध गराउने भएको छ । प्रदेश सरकार मातहतका कर्मचारीले साउन १ देखि दैनिक एक सय रुपैयाँका दरले खाजा खर्च पाउनेछन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार प्रदेश १ मा सरदर दुई हजार एक सय कर्मचारी छन् […]

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दैनिक आन्दोलन, प्रतिष्ठान सुधारको माग

धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको आर्थिक अनियमितता (भ्रष्टाचार) को उच्च स्तरीय समति गठन गरेर छानविन गर्न कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओली समक्ष यहाँका चिकित्सक र कर्मचारीले माग गरेका छन् । प्रतिष्ठानमा औषधि, उपकरण खरिद, इन्टरनेट, विद्युत आपूर्ति लगायतका शीर्षकमा प्रतिष्ठानका पदाधिकारीले व्यापक भ्रष्टाचार गरेको भन्दै आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीले […]

के हो क्लब हाउस ? यसबाट पैसा पनि कमाउन सकिन्छ ?

काठमाडौं । विश्वभर सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालहरूको संख्या पनि बढ्दो क्रममा छ । सामाजिक सञ्जालमध्ये पछिल्लो समय नेपालमा क्लब हाउस एप चर्चित बन्दै गएको छ । धेरै नेपाली प्रयोगकर्ता यो सामाजिक सञ्जालसँग जोडिएका छन् । यससञ्जालमा प्रयोगकर्ता विभिन्न विषयमा आ-आफ्नै छुट्टाछुट्टै अनलाइन मिटिङमा ‘भ्वाइस’को माध्यमबाट जोडिन सक्छन् । यसमा प्रयोगकर्ताले आफूलाई मन लागेको समसामयिक […]

भिरबाट टिफर खस्यो, एक जनाको मृत्यू

संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका ३ मा भिरबाट टिफर खस्दा एक जनाको मृत्यू भएको छ । एक जना घाइते भएका छन् । अरुण तेस्रो जलबिधुत आयोजना पुखुवामा पाथीभरा कन्ट्रक्सनद्धारा सञ्चालनमा रहेको बा ५ ख १४० नम्बरको ट्रिफर भिरबाट खस्दा ट्रिफरमा सवार धनकुटाका २२ बर्षीय दिपेश भट्टराइको घटनास्थलमानै मृत्यू भएको हो । ट्रिफर चालक काभ्रेपलान्चोक भकुण्ढेबेसीका […]

इलामका कृषकले चार महिनादेखि पाएनन् दूधको मूल्य

इलाम । इलामका कृषकले चार महिनादेखि किसानले दूधको मूल्य पाउन सकेका छैनन्। कोरोना कहरमा किसानलाई जीवनयापन गर्न समस्या भएको भन्दै यथाशक्य भुक्तानी गर्न राष्ट्रिय कृषक समूह महासंघ इलामले जनाएको छ। महासंघले किसानका समस्या समाधानका लागि सरकारसँग पाँचबुँदे माग राखेको छ। सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले चार महिनादेखि किसानबाट खरिद गरेको दूधको मूल्य भुक्तानी नगरेको […]

सेयर बजारमा भीषण पहिरो, कारोबार घटेर साढे १५ अर्बमा झर्यो

काठमाडौं । सेयर बजारमा भीषण पहिरो गएको छ। झन्डै २० खर्बको कारोबार भइरहेकोमा बुधबार घटेर साढे १५ अर्बको कारोबारमा सीमित हुन पुगेको छ। नेपाल धितोपत्र बोर्डले मंगलबार ५१ वटा कम्पनीको सेयर मूल्यमा अस्वाभाविक चलखेल गरी मूल्य बढाएको सार्वजनिक भएसँगै सेयर बजारमा भीषण पहिरो गएको हो। बोर्डले सार्वजनिक गरेका अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ। पछिल्लो […]

प्रदेश नं. १, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा आज भारी वर्षा हुने

विराटनगर । आज देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । आज देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाहशाखाले जनाएको छ । सुदुरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशका र प्रदेश १ का एक–दुई स्थानमा मेघगर्जन÷चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

असार दोस्रो साताबाट स्मार्ट लकडाउन हुने, के हो स्मार्ट लकडाउन ?

काठमाडौं । असार दोस्रो साताबाट स्मार्ट लकडाउन हुने भएको छ । कोभिड–१९ निर्देशक समितिको बुधबार बसेको बैठकले संक्रमणको जोखिम राख्न र अत्यावश्यक बस्तुहरुको उत्पादन तथा आपूर्ति सुचारु गर्न स्मार्ट लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको छ । हाल जारी निषेधाज्ञा कायमै राख्ने र त्यसपछि अवस्था मूल्यांकन गरी केही क्षेत्र खुला गर्ने निर्देशक समितिको निर्णय छ । बालुवाटारमा […]

चीनको सिनोफर्म कम्पनीसँग ४० लाख डोज कोरोना खोप खरिद गर्ने

काठमाडौं । सरकारले चीनको सिनोफर्म कम्पनीसँग ४० लाख डोज कोरोना खोप खरिद गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको एक मन्त्रीले जानकारी दिए । नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मुल्य लगायतका विषय सार्वजनिक नगर्ने गरी ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं