ताप्लेजुङमा कोरोना परीक्षण गर्नै सकस, गाउँपालिकाले दिन्छ कोरोना भए ५ हजार

ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिका–१ का ७७ वर्षीय वृद्धको जेठ २७ गते मृत्यु भयो। महिना दिनदेखि ज्वरो र खोकीले थलिएका उनको घरमै मृत्यु भएको हो। घरका अरू सदस्य पनि वृद्धलाई जस्तै ज्वरो र रुघाखोकीले बिरामी परेका थिए। वडा कार्यालयको तथ्यांकअनुसार जेठ १९ यता वडाका ६ जनाले ज्यान गुमाए। ज्यान गुमाउनेमा ७ वर्षदेखि ९९ वर्ष उमेरका […]

बाढी पहिरोबाट नागरिक जोगाउन प्रदेश १ सरकार तयारी यस्तो छ

विराटनगर । प्रदेश १ सरकारले मनसुनको सुरुवातसँगै उत्पन्न हुनसक्ने प्राकृतिक विपत्तिको अवस्थामा तत्काल उद्धार तथा राहतका लागि विपत पूर्वतयारी थालेको छ। मनसुन शुरु भएसँगै देशका विभिन्न स्थानमा बाढी पहिरोको प्रकोप शुरु भएलगत्तै प्रदेश १ सरकारले पनि विपत पूर्वतयारीका लागि आवश्यक तयारी थालेको हो । प्रदेश १ का तराईका जिल्लाहरुमा बढी र डुबान तथा पहाडी र […]

ताप्लेजुङसहित प्रदेश १ मा ३९४ संक्रमित थपिदा १,२८१ संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज १ हजार २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमाणमुक्त हुनेमा ५२८ महिला र ७५३ पुरुष रहेका छन् । मोरङबाट मात्र आज ५६३ जना संक्रमणमुक्त भएका छन् । हाल सम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५१ हजार ७५ पुगेको छ । प्रदेश १ मा आज ३९४ जना कोरोना संक्रमित थपिएका […]

प्रदेश १ को बजेट यथार्थपरक ल्याएको अर्थविद र मन्त्रीको दाबी, आम्दानी बढाउन स्रोतको खोजी थाल्ने

विराटनगर । प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशको आफ्नै आम्दानी बढाउन स्रोतको खोजी थाल्ने जनाएको छ । आर्थिक अवस्था बलियो बनाई प्रदेशको विकासमा लाग्नका लागि नयाँ स्रोतको खोजी गर्ने बारेमा विज्ञ टोली बनाएर स्रोतको पहिचान गरिने जनाएको हो । आगामी आर्थिक वर्षको बजेट सार्वजनिकपछि बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश १ का आर्थिक मामिला तथा […]

ताप्लेजुङ अस्पतालमा नबन्ने हो अक्सिजन प्लान्ट ?

ताप्लेजुङ । हिमाली तथा पहाडी जिल्लाका अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि सरकारले बजेट विनियोजन गरेको बताए पनि अस्पतालले आर्थिक वर्षभित्रै प्लान्ट स्थापना गर्न नसक्ने जनाएका छन् । ताप्लेजुङ जिल्ला अस्पतालका प्रमुख डाक्टर सोनिम लामा अहिलेसम्म बजेटको सुनिश्चितता नभएको, मन्त्रालयले दररेट नदिएको र टेन्डर गर्ने समय नभएको बताउँछन् । अर्थ मन्त्रालयले जेठ ६ गते जारी गरेको सूचनामा ताप्लेजुङ […]

प्रदेश १ : बजेटका विषयमा जानकारी दिन अर्थमन्त्रि आङ्बुहाङले पत्रकार सम्मेलन गर्दै

विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले विहान ११ बजे पत्रकार सम्मेलन गर्दैछन् । बजेट ल्याएको भोलिपल्टै उनले आफ्नै मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । बजेटको प्राथमिकता र कार्यान्वयनका विषयमा जानकारी दिन उनले पत्रकार सममेलन गर्न लागेको उनको सचिवालयले जनाएको छ । प्रदेश १ ले चालु आर्थिक वर्षको तुलनामा बजेट […]

मेलम्ची र हेलम्बु क्षेत्रमा बाढी अएपछि सुरुभयो विपद व्यवस्थापन कार्यकारी समितिको बैठक

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले क्षति पु¥याएको खबर सार्वजनिक भएलगत्तै सिंहदरबारमा विपद व्यवस्थापन कार्यकारी समितिको बैठक सुरु भएको छ । बैठकमा सिन्धुपाल्चोकसहितका बाढी पहिरो प्रभावित क्षेत्रको अवस्था र गर्नुपर्ने कामका विषयमा छलफल हुने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका प्रमुख अनिल पोखरेलले जानकारी दिए । कार्यकारी समितिको अध्यक्ष गृहमन्त्री हुने व्यवस्था […]

सिन्धुपाल्चोकको बाढी पहिरोमा परि ७ जनाको मृत्यु, खोज तथा उद्धार जारी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भएको पुष्टि गरेको जानकारी दिए । उनका अनुसार यो भन्दा थप मानवीय क्षतिको विवरण आएको छैन । मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको […]

सिन्धुपाल्चोकको हेलम्बुमा आएको बाढी र पहिरोले कम्तीमा चार जना बेपत्ता

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बुमा मंगलबार साँझ आएको बाढी र पहिरोले कम्तीमा चार जना बेपत्ता भएका छन् । हेलम्बु बजार क्षेत्रका ३ पुरुष र १ महिला गरी चार जना बेपत्ता भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । यद्यपि स्थानीयले भने मंगलबार साँझ मेलम्ची ९इन्द्रावती०मा आएको बाढीले प्रहरीले बताएको संख्याभन्दा धेरै […]

कस्तो हुन्छ आजको मौषम ? जल तथा मौसम विज्ञान विभागको अनुमान यस्तो छ

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरुमा मेघगर्जनरचट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं