ताप्लेजुङबाट बिरामी बोकेको हेलिकप्टर अकस्मात झापाको खेतमा पुगेपछि…

ताप्लेजुङ । शुक्रबार साँझ अकस्मात झापाको अर्जुनधारा ५ को खेतमाथि सिम्रिक एयरको हेलिकप्टर देखियो । न त्यहाँ हेलिप्याड नत कसैको उद्धारका लागिनै जानु थियो । स्थानीय अचम्मित मात्रै हैन हेलिकोप्टर ल्याण्ड गर्न लागेको देखेर त्रसित समेत बने । हावाहुरी चलेकाले हेलिकोप्टर दुर्घटना त हुन लागेको हैन ? भन्ने धेरैको प्रश्न थियो । तर, हेलिकोप्टर सफलता […]

मन्त्रिपरिषद् पुनर्गठन : शीतल निवासमा लिए नवनियुक्त मन्त्रीले शपथ

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। शुक्रबार प्रधानमन्त्री ओलीले १२ जना नयाँ मन्त्री नियुक्त गर्दा पुराना १३ मन्त्रीलाई हटाएर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। नयाँ १२ मन्त्रीमा जनता समाजवादी पार्टी ९जसपा०को महन्थ ठाकुर पक्षका १० र एमालेका दुई मन्त्री बनेका छन्। १७ सदस्यीय मन्त्रिपरिषद् गठन हुँदा १३ जना पुराना मन्त्री पदमुक्त भएका छन्। […]

निषेधाज्ञामा सरकारी गाडीमा युवती लिएर स्वयम्भू मा ‘डेटिङ’ जाने कर्मचारी को हुन् ? सुरु भयो कारवाही

काठमाडौं । निषेधाज्ञामा अनुमति पत्रबिना डुल्न पाइँदैन । तर, केही दिनअघि स्वयम्भूमा अचम्मकै दृश्य देखियो । प्रदेश ३(०१(००२ झ ४९२२ नम्बरको सरकारी गाडी लिएर एक सरकारी कर्मचारी युवक स्वयम्भूमा एक युवतीसहित पुगेको दृश्य भाइरल बन्यो । त्यसपछि उक्त गाडीसहित सवारी हुने जोडीको पहिचान अघि बढाइयो । र, पहिचानका क्रममा युवती लिएर पुग्ने सरकारी कर्मचारी फेला […]

प्रदेश १ मा कोरोनामुक्तको संख्या बढ्यो ९९३ संक्रमणमुक्त हुँदा ८५१ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ९९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४०१ महिला र ५९२ जना पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४० हजार ४०६ पुगेको छ । प्रदेश १ मा आज ८५१ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ३३९, मोरङमा २५६, […]

प्रेमपत्र पठाएको आरोपमा युवकमाथि बाँधेर कुटपिट

रौतहट । दुर्गा भगवती गाउँपालिका–५ का १८ वर्षीय युवकले युवतीलाई प्रेमपत्र लेखेको भन्दै उनीमाथि निर्घात कुटपिट गरिएको छ । विकास पासवान नामका युवकलाई बाँधेर कुटपिट गरेको भिडियो र तस्बिर सामाजिक संजालमा भाइरल बनेको हो । कक्षा ११ मा पढ्ने युवक पासवानलाई केही व्यक्तिले बाँधेर कुटपिट गरेका हुन् । कुटपिट गरेको स्थानमा एक दर्जन बढी मानिस […]

संखुवासभामा बुबाको किरिया बसेका दम्पतीको जलेर मृत्यु

संखुवासभा । मादी नगरपालिका–५ च्याङरिङमा आगलागीबाट एक दम्पतीको मृत्यु भएको छ । आगलागीमा परेर किरियापुत्री बसेका च्याङ्रिङका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको वडा नं. ५ का वडा अध्यक्ष नेत्र प्रसाद दाहालले बताए । बुबाको किरियामा बसेका दम्पतीको आगलागीमा परेर गयराति १ बजे मृत्यु भएको हो । आगलागीमा परेर […]

सांसदका छोराले चलाएको कारले लियो ज्यान, चालक अर्कै खडा गर्ने तयारी

विराटनगर । बिहीबार साँझ ७ : ३५ बजे विराटनगर महानगरपालिका ४ स्थित विराटनगर विमानस्थलको नहरनजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र ३–०१–००२ च २१३९ नम्बरको कारले दुई जना पैदल यात्रीलाई एकै पटक ठक्कर दियो । दुर्घटनामा परेर एक जनाको मृत्यू भयो भने अर्का एक जना गम्भीर घाइतेको नोबेल अस्पतालमा उपचार भइरहेको छ । भारतीय नागरिक ३५ […]

पाँचथरमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका दुई पुरुषको निधन

पाँचथर । कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका फिदिमनगरपालिका ८ का दुईजना पुरुषको बिहीबार राति निधन भएको छ । रानिटार स्थितघुमाउने टारका अन्दाजी ७० वर्षीय वृद्ध र कागतेका अन्दाजी ६० वर्षीय पुरुषको निधन भएको वडाध्यक्ष सेरबहादुर नेम्बाङले जानकारी दिए । ‘दुवैजना मृतकमा कोरोनाको लक्षण देखिएको थियो,’ नेम्बाङले भने ‘उनीहरुका परिवारका अन्य सदस्य पनि बिरामी छन् ।’ […]

उदयपुरमा छोरी बलात्कार पछि बाबु फरार, आमाले दिईन् उजुरी

उदयपुर । उदयपुरको कटारी नगरपालिकामा १५ बर्षिया छोरी बलात्कार पछि बुबा फरार भएका छन् । गत मंगलबार घरमा कोही नभएको समयमा ३५ बर्षिय वुवाले छोरीलाई बलात्कार गरेको भन्दै बिहीबार आमाले इलाका प्रहरी कार्यालय कटारीमा जाहेरी दिए लगत्तै उनी फरार भएका हुन् । उनको खोजी कार्य जारी राखिएको डिएसपी हेमन्त भण्डारीले जानकारी दिए । उनको भागेर […]

मोरङमा फरार अभियुक्तहरुको साथमा भेटियो बन्दुक

विराटनगर । मोरङको केराबारी गाउँपालिकाबाट प्रहरीले चार थान बन्दुकसहित चार जनालाई पक्राउ गरेको छ । केराबारी ३ का ३२ वर्षीय हस्तकुमार राईको हत्या गरि फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको हो । राईसहित १० जना बाँसघारी खोप सरकारी राष्ट्रिय बनतर्फ शिकार खेल्न गएकोमा जेठ ८ गते गजेन्द्र राईले प्रहार गरेको भरुवा वन्दुकको गोली लागेर […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं