काठमाडौँ । नागरिक बचाउ महाभियनाका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईँ र सरकारका बीच २७ बुँदे सहमति भएको छ । प्रधानमन्त्री सुशीला कार्कीलाई साक्षी राख्दै नेपाल सरकारको तर्फबाट वार्ता समितिका संयोजक सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र प्रसाईँले सिंहदरवारमा आयोजित एक समारोहबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
काठमाडौं । निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिका रूपमा मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ बमोजिम दलको विवरण अद्यावधिक गर्दै आयोगले थापा नेतृत्वको पक्षलाई वैधानिक मान्यता दिने निर्णय गरेको हो। पुस २७ देखि ३० गतेसम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएका थिए। उक्त महाधिवेशनका निर्णयअनुसार विवरण अद्यावधिक गर्न […]
काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेनले देशको विकासका लागि इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको बताएका छन् । २७ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा शुक्रवार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उनले लेखेका छन् ‘देशलाई अब अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टिकोण चाहिएको छ। […]
काठमाडौँ । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले झापामा एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौँ महानगर प्रमुख बालेन साहलाई पछार्ने बताएका छन् । धरान उपमहानगरपालिकाका प्रमुख समेत रहेका साम्पाङले बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यस्तो बताएका हुन् । उनले भने, ‘हामी केपी ओली र बालेन शाह दुवैलाई झापा–५ मा पाहा पछराइ पछार्नेछौँ […]
काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी विभाजन नभएको दाबी गरेका छन् । विशेष महाधिवेशनले नयाँ चयन गरेपछि आफूहरू अद्यावधिक गराउन निर्वाचन आयोग आएको बताए । उनले भने, ‘विशेष महाधिवेशनले नीति र नेतृत्व परिवर्तन गरिसकेको अवस्था छ । हामीले आज लिखित र मौखिक रूपमा पनि जानकारी गराएका छौँ ।’ उनले पार्टीले […]
काठमाडौं । विशेष महाधिवेशनबाट चुनिएका नेपाली काँग्रेस सभापति गगन कुमार थापाले नयाँ नेतृत्वको अभिलेख निर्वाचन आयोगले अद्यावधिक गर्नेमा आफू पूर्ण विश्वस्त रहेको बताएका छन्। बिहीबार नेपाली काँग्रेसको विशेष महाधिवेशनले गरेको निर्णय अद्यावधिक गराउन निर्वाचन आयोग पुगेका सभापति थापाले निर्वाचन आयोगलाई माघ ६ गतेको समय सीमालाई पनि ख्याल गरी चाँडो निर्णय गरिदिन पनि आग्रह गरेको बताए। […]
काठमाडौँ । गत आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ कार्यसमिति घोषण गरिने भएको छ । एक नेताका अनुसार केहीबेरमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व घोषणा हुनेछ । यता पार्टी सभापति शेरबहादुर देउवा समूहले काँग्रेसबाट गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिसकेको […]
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टी विभाजनमा दुवै पक्ष जिम्मेवार रहेको बताएका छन् । हिजो विशेष महाधिवेशनले केन्द्रीय समिति विघटनको निर्णय गरेसँगै पार्टी फुटतिर गएको र आजको केन्द्रीय समिति बैठक कारवाहीको निर्णय गरेर विभाजनलाई औपचारिकता दिएको उनको भनाइ छ । खतिवडाले काँग्रेसका अधिकतर नेताहरू विभाजनको पक्षमा नरहेको प्रष्ट पारे । यद्यपि, विभाजन […]
काठमाडौँ । नेपाली काँग्रेसको महामन्त्रीबाट निष्कासनमा परेका नेता गगन थापाले काँग्रेस प्राइभेट कम्पनी नभएकाले कसैले कसैलाई निकाल्न नसक्ने बताएका छन् । विशेष महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै थापाले विशेष २४८८ महाधिवेशन प्रतिनिधिले गरेको निर्णय नै अब आधिकारिक काँग्रेस हुने बताए । देशभरका नेता कार्यकर्तालाई ढुक्क हुन आग्रह गर्दै थापाले निर्वाचन आयोगले पार्टीको आधिकारिक मान्यता विशेष […]
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवासंघ नेपालका अध्यक्ष क्षितिज थेबेले पार्टी भित्रको गुटबन्दीले आउन लागेको प्रतिनिधिसभा निर्वाचनमा कुनै असर नपर्ने दाबी गरेका छन् । नेकपा एमाले ताप्लेजुङ – काठमाडौं सम्पर्क मञ्चले मंगलबार साँझ काठमाडौंमा आयोजना गरेको शुभकामना तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले गुटबन्दी आन्तरिक हुने र बाह्य दलसँग लड्दा सधैँ एमाले एक […]