Lite Nepal

आइतबार, भाद्र ०७, २०७७

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले बिहान सवा नौ बजेसम्म पसल खुल्न पाउने लगायतका नियमसहितकाे नयाँ सूचना जारी गरेकाे छ।

साे सूचनाअनुसार जिल्लाभर अत्यावश्यक वस्तु र सेवामध्ये औषधि, पानी र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल व्यवसाय जुनसुकै समयमा पनि निर्वाध खुल्ला राख्न सकिने बताएको छ।

‘अत्यावश्यक वस्तुमध्ये खाद्य वस्तु, दूध (दुग्धजन्य पदार्थ), फलफूल, तरकारी, माछा, मासु आदि बिक्री वितरण गर्ने पसलहरु बिहान सवा नौ बजेसम्म खोल्न सकिने,’ जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा जारी सूचनामा भनिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं